
काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कारवाही प्रक्रियाको मागसहित तत्कालै कार्यपालिका बैठक बोलाउन नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाअध्यक्षसहित बहुमत कार्यपालिका सदस्यहरूले माग गरेका छन् । ...
आइतबार बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन, २०८१ माथि छलफल गरेको छ । ...
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले वाकीटकी प्रयोगमा कडाइ गरेको तर प्रतिबन्ध नलगाएको स्पष्ट पारेको छ । ...
खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी संस्थानको कार्यालहरुमा सेवासर्त सम्बन्धि विनियमावली आएको बताएका छन् । ...
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रमा दाबी भुक्तानी र मिस सेलिङको समस्या अझै रहेको बताएका छन् । ...
बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ । ...
मधेशी स्वास्थ्यकर्मी फोरम नेपालले कर्मचारीहरुको स्तरवृद्धि नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । ...
गत शुक्रबार चैत ८ देखि प्रदर्शन भएको फिल्म ‘द्रौपदी’लाई दर्शकसँगै राजनीतिज्ञले रुचाएका छन् । ...
धोविखोला नदि किनारामा फूलेका फूलहरु (तस्वीरहरु) ...
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकास्थित लालबन्दीचोक र नवलपुरचोकमा रहेका २३ वटा स्वास्थ्य संस्था अनुगमन गरेका छन् । ...
पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव शनिबारबाट सुरु भएको छ । ...