समाचार

ललिता निवास जग्गा विवादमा किन बोलेनन् माधव नेपाल र गच्छदार?

‘यतिञ्जेल कसैले पनि ललिता निवासको जग्गाको यथार्थ बुझ्न नसकेकोमा अहिले आएर वकिल र अनुसन्धानकर्ताले मुद्दाको यथार्थ प्रकृति बुझेको जस्तो देखिएको’ ...

विदेशको कमाइले स्वदेशमा उद्यमी

विदेशको कमाइले स्वदेशमा उद्यमी

विदेशको जागिर छाडेर स्वदेशमै पसिना बगाउने उद्देश्यले सुरु भएको यो व्यवसायबाट उहाँले यस वर्ष मात्रै करिब रू ५० लाख आम्दानीको लक्ष्य लिनुभएको छ ...

शुक्रबार, १९ असार २०८३
अफगानिस्तानमा भीषण हिमपहिरो र बाढी

अफगानिस्तानमा भीषण हिमपहिरो र बाढी

भारी वर्षाका कारण हिमपहिरो र अचानक आएको बाढीले उत्तरी अफगानिस्तानमा व्यापक क्षति भएको छ । ...

शुक्रबार, १९ असार २०८३
सत्तारुढ गठबन्धन कुनैपनि बेला टुट्नसक्छ: माधवकुमार नेपाल

सत्तारुढ गठबन्धन कुनैपनि बेला टुट्नसक्छ: माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनैपनि बेला टुट्नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन् । ...

शुक्रबार, १९ असार २०८३
विदेशको कमाइले स्वदेशमा उद्यमी

विदेशको कमाइले स्वदेशमा उद्यमी

विदेशको जागिर छाडेर स्वदेशमै पसिना बगाउने उद्देश्यले सुरु भएको यो व्यवसायबाट उनले यस वर्ष मात्रै करिब रू ५० लाख आम्दानीको लक्ष्य लिएका छन् । ...

शुक्रबार, १९ असार २०८३
भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री

भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकामा खुसी व्यक्त गरेका छन् । ...

शुक्रबार, १९ असार २०८३
उपनिर्वाचनका लागि दल दर्ता आह्वान

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । ...

शुक्रबार, १९ असार २०८३
पशुपतिनाथमा आद्य शङ्कराचार्य मन्दिर उद्घाटन

पशुपतिनाथमा आद्य शङ्कराचार्य मन्दिर उद्घाटन

जगान्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले पशुपतिनाथ मूल मन्दिरअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरेका छन् । ...

शुक्रबार, १९ असार २०८३
ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत

ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक सकिएको छ । ...

शुक्रबार, १९ असार २०८३
टर्की भूकम्पः ४६ हजारभन्दा बढीको मृत्यु

टर्की भूकम्पः ४६ हजारभन्दा बढीको मृत्यु

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । ...

शुक्रबार, १९ असार २०८३
पर्यटकका रोजाइमा ‘बेलढुङ्गा’

पर्यटकका रोजाइमा ‘बेलढुङ्गा’

“बेलढुङ्गामा पर्यटक आउँदा होमस्टे पनि राम्रो चलेको छ, यहाँ खानेपानी, शौचालय व्यवस्थापन हुनसकेको छैन, त्यसको व्यवस्थापन भए अझ राम्रो हुने थियो ।” ...

शुक्रबार, १९ असार २०८३
मनाङको सडक छैन सहज

मनाङको सडक छैन सहज

भौगोलिकरुपमा विकट हिमाली जिल्ला मनाङ । त्यसमाथि पनि विकासको काम सुस्त हुँदा अझ बढी सकस छ । मनाङको मेरुदण्डको सडकखण्ड डुम्रे–बेँसीसहर–चामे मर्मत तथा सम्भारको काम सुस्त हुँदा जोखिम उस्तै छ...

शुक्रबार, १९ असार २०८३