समाचार

उत्तरगङ्गा ढोरबराहमा जनैपूर्णिमा मेला

उत्तरगङ्गा ढोरबराहमा जनैपूर्णिमा मेला

ऐतिहासिक महत्वको प्रसिद्ध धार्मिकस्थल उत्तरगङ्गा ढोरबराहमा हरेक वर्ष जनैपूर्णिमा र वैशाख पूर्णिमामा मेला लाग्ने गर्छ। ढोरपाटन नगरपालिका–९ ढोरपाटन उपत्यकामा अवस्थित यस मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वास छ। ...

शुक्रबार, १२ भदौ २०८३
घरबारविहीन बसेको भवनमा आगो लाग्दा ५८ जनाको मृत्यु

घरबारविहीन बसेको भवनमा आगो लाग्दा ५८ जनाको मृत्यु

घरबारविहीन व्यक्तिहरू कुनै औपचारिक भाडा सम्झौता बिना नै भवनमा सरेका जनाउँदै प्रवक्ता मुलाउजीले भवनमा कति मानिस थिए भन्ने यकिन नहुँदा खोजीमा कठिनाइ भएको बताएका छन्। ...

शुक्रबार, १२ भदौ २०८३
स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान

स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान

पछिल्लो पाँच वर्षयता जिल्लाको तल्लो भेगमा स्याउ लगाउने कृषकको संख्या पनि बढ्दै गएको छ। ...

शुक्रबार, १२ भदौ २०८३
आवासीय भवनमा आगलागी हुँदा २० जनाको मृत्यु

आवासीय भवनमा आगलागी हुँदा २० जनाको मृत्यु

एक भवनमा आगो लाग्दा २० जनाको मृत्यु भएको छभने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन्। ...

शुक्रबार, १२ भदौ २०८३
आइसीसी महिला टि–२० विश्वकप एसिया छनोट : नेपालद्वारा मलेसिया पराजित

आइसीसी महिला टि–२० विश्वकप एसिया छनोट : नेपालद्वारा मलेसिया पराजित

आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ। नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो। ...

शुक्रबार, १२ भदौ २०८३
उत्पादन बढे पनि जुटको मूल्यमा गिरावट

उत्पादन बढे पनि जुटको मूल्यमा गिरावट

पूर्वी तराई क्षेत्रमा पछिल्लो समय जुटको उत्पादन बढ्दै गएको छ। उत्पादन बढे पनि जुटको मूल्यमा भने गिरावट आएको छ। ...

शुक्रबार, १२ भदौ २०८३
एसिया कप क्रिकेट : नेपाललाई विश्वका क्रिकेट प्रेमीमाझ चिनिने अवसर

एसिया कप क्रिकेट : नेपाललाई विश्वका क्रिकेट प्रेमीमाझ चिनिने अवसर

“खेलमा जित र हार सामान्य प्रक्रिया हो । मूल कुरा हो समर्पण र कौशल, त्यो भने नेपालले सम्पूर्ण विश्वलाई देखाउन सफल भएको छ ।” ...

शुक्रबार, १२ भदौ २०८३
यसपालिको मनसुनमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्य

यसपालिको मनसुनमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्य

मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै...

शुक्रबार, १२ भदौ २०८३
आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदै

आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदै

आज जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा रहेको छ । ...

शुक्रबार, १२ भदौ २०८३
सुन तस्करीमा जोडिएका राहुल महरा सिआइबीको नियन्त्रणमा

सुन तस्करीमा जोडिएका राहुल महरा सिआइबीको नियन्त्रणमा

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई सीआईबीले नियन्त्रणमा लिएको छ। ...

शुक्रबार, १२ भदौ २०८३
‘आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैन’

‘आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैन’

“आँखा पाक्ने सङ्क्रमण बढेसँगै केहीले औषधिको अभाव छ भनेर हल्ला फिजाएर कालाबजारी गर्न खोजेको देखिन्छ” ...

शुक्रबार, १२ भदौ २०८३