समाचार

पहिले दुर्व्यसनीको अखडा, अहिले ड्रागन फ्रुटको बगैँचा

पहिले दुर्व्यसनीको अखडा, अहिले ड्रागन फ्रुटको बगैँचा

“तीन वर्षअघि यहाँ ड्रागन फ्रुटको खेती गर्न सकिन्छ भन्ने विषय धेरैलाई पत्याउर लाग्दैनथ्यो” ...

शनिबार, १३ भदौ २०८३
ललितपुरमा भोलिदेखि अन्तर्राष्ट्रिय चट्याङ सम्मेलन

ललितपुरमा भोलिदेखि अन्तर्राष्ट्रिय चट्याङ सम्मेलन

सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायतका देशबाट विज्ञको सहभागिता रहने छ। ...

शनिबार, १३ भदौ २०८३
अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेकोले तत्काल विकल्प खोज्न संसदीय समितिलाई सुझाव

अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेकोले तत्काल विकल्प खोज्न संसदीय समितिलाई सुझाव

देशको अर्थ व्यवस्था अप्ठ्यारो अवस्थामा रहेको जानकारी दिँदै अर्थ सचिवले हालको राजस्व नीति र परम्परागत राजस्व संकलन गर्ने अवस्थामा परिवर्तन नगरे अर्थतन्त्रमा थप अप्ठ्यारो अवस्था आउने चेतावनी दिएका छन्। ...

शनिबार, १३ भदौ २०८३
पर्यटकले विमानस्थल खचाखच, होटेल र रेस्टुरेन्ट सुनसान

पर्यटकले विमानस्थल खचाखच, होटेल र रेस्टुरेन्ट सुनसान

मन्थली विमानस्थलमा बिहानैदेखि विदेशी पर्यटकहरूको भिडभाड हुन्छ। ...

शनिबार, १३ भदौ २०८३
नेकपा एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

नेकपा एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट घनश्याम खतिवडा अध्यक्ष निर्वाचित भएका छन्। ...

शनिबार, १३ भदौ २०८३
सुकेटार–काफ्लेपाटी सडकखण्ड : कालोपत्र गर्ने काम अलपत्र

सुकेटार–काफ्लेपाटी सडकखण्ड : कालोपत्र गर्ने काम अलपत्र

ताप्लेजुङको पाथीभरा सडकअन्तर्गत सुकेटारबाट काफ्लेपाटीसम्मको खण्ड कालोपत्र गर्ने कामको ठेक्का लागेको दुई वर्ष बितिसकेको छ। ...

शनिबार, १३ भदौ २०८३
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। ...

शनिबार, १३ भदौ २०८३
नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार: बहालवाला सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर

नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार: बहालवाला सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर

राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा उद्योग मन्त्रालयका बहालवाला सचिवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। ...

शनिबार, १३ भदौ २०८३
गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धन गरिँदै

गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धन गरिँदै

ऐतिहासिक हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ। ...

शनिबार, १३ भदौ २०८३
केएमसी अस्पतालका डाक्टर दोस्रो दिन पनि आन्दोलनमा: कानून हातमा नलिन चेतावनी

केएमसी अस्पतालका डाक्टर दोस्रो दिन पनि आन्दोलनमा: कानून हातमा नलिन चेतावनी

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकहरु सहकर्मीमाथि हातपात भएको विरोधमा दोस्रो दिन पनि काम छोडेर प्रर्दशनमा उत्रिएका छन्। ...

शनिबार, १३ भदौ २०८३
दुर्घटनाको प्रमुख कारण:  तीव्र गति र नियम उल्लङ्घन

दुर्घटनाको प्रमुख कारण: तीव्र गति र नियम उल्लङ्घन

सवारी अनुशासन उल्लङ्घन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ। ...

शनिबार, १३ भदौ २०८३