समाचार

फरार नगरप्रमुख देवकुमार नेपाली विरुद्ध ‘रेड नोटिस’

फरार नगरप्रमुख देवकुमार नेपाली विरुद्ध ‘रेड नोटिस’

सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई खोज्न ‘रेडकर्नर नोटिस’ जारी गरिएको छ । ...

आइतबार, २० बैशाख २०८३
दुई हजुरआमाको कथा ‘नो विन्टर होलिडेज’ तेस्रो सातामा

दुई हजुरआमाको कथा ‘नो विन्टर होलिडेज’ तेस्रो सातामा

विदेशमा प्रशंसा बटुलेर नेपालमा प्रर्दशन भैरहेको ढोरपाटनका हजुरआमाहरूको कथा ‘नो विन्टर होलिडेज’ शुक्रबारबाट प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। ...

आइतबार, २० बैशाख २०८३
सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व बढ्यो

सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व बढ्यो

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको राजस्व सङ्कलनमा १० प्रतिशतले वृद्धि भएको छ। ...

आइतबार, २० बैशाख २०८३
चर्चा चलेभन्दा अर्कै छ सिटौलाको एजेन्डा

चर्चा चलेभन्दा अर्कै छ सिटौलाको एजेन्डा

सभापति देउवा भने सिटौलालाई पार्टीको महत्वपूर्ण जिम्मेवारी सुम्पन चाहिरहेका छन्। पार्टीको नेतृत्वमा जान जोडदार प्रयत्न गरिरहेका अरु नेताबाट भरोसा गुमाउँदै गएका देउवा आफूलाई भरमग्दूर साथ दिनेगरी सिटौलालाई संगठनको जिम्मेवारी दिने...

आइतबार, २० बैशाख २०८३
फेरियो निसी गाउँको स्वरुप

फेरियो निसी गाउँको स्वरुप

छेउमै कलकल बग्ने निसीखोला, माथिपट्टि अग्ला भिर पहरा, बीच भाग हुँदै रुकुम जोडिएको मध्यपहाडी लोकमार्ग, आडमै छ निसी गाउँ। स–साना ढुङ्गा माटोले बनेका कलात्मक घर, बाक्लो मगर बस्ती, बाहिरबाट यहाँ...

आइतबार, २० बैशाख २०८३
लक्ष्यअनुसार राजश्व उठ्न नसकेकाले सरकार दबाबमा छ: अर्थमन्त्री महत

लक्ष्यअनुसार राजश्व उठ्न नसकेकाले सरकार दबाबमा छ: अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेकोले सरकारलाई दबाब बढेको बताएका छन्। ...

आइतबार, २० बैशाख २०८३
न्यूरोडमा पार्किङ निषेध: कोही खुसी, कोही आक्रोसित

न्यूरोडमा पार्किङ निषेध: कोही खुसी, कोही आक्रोसित

काठमाडौँको व्यापारिक हब न्यूरोडका सडकमा पार्किङ निषेध गर्ने महानगरपालिकाको निर्णयविरुद्ध व्यवसायीहरु सटर बन्द गरेर सडक संघर्षमा उत्रिएका छन्। तर यहाँ पुग्ने सर्वसाधारणले भने मिश्रित प्रतिक्रिया जनाएका छन्। ...

आइतबार, २० बैशाख २०८३
२९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल

२९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ। ...

आइतबार, २० बैशाख २०८३
काठमाडौँमा आज यस वर्षकै धेरै चिसो महसुस

काठमाडौँमा आज यस वर्षकै धेरै चिसो महसुस

काठमाडौँमा यस वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेपछि अघिल्ला दिनको तुलनामा बढी चिसो भएको हो। ...

आइतबार, २० बैशाख २०८३
सरकारी अनुदानको  मल बाटोबाटै गायब

सरकारी अनुदानको  मल बाटोबाटै गायब

सङ्घीय सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको पाइएको छ । बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गायब...

आइतबार, २० बैशाख २०८३
छन्त्याल समुदायको ‘पुर्पुरो’

छन्त्याल समुदायको ‘पुर्पुरो’

छन्त्याल समुदायमा घरमा जेठा छोरा जन्मिएको खुसियालीमा हर्ष बढाउस्वरुप पुर्पुरो गर्ने पुर्ख्यौली परम्परा र संस्कृति रहेको छ । यस दिनमा आफ्ना आफन्त र मान्यजनलाई निम्ता दिएर घरमा पुर्ख्यौली नाच देखाउने...

आइतबार, २० बैशाख २०८३