भारतीय ठूलो गोलभेँडाको न्यूनतम मूल्य ५० रुपैयाँ र सानो गोलभेँडाको ३५ रुपैयाँ प्रतिकेजी मूल्य कायम भएको छ। आलु रातो ५८ रुपैयाँ, सेतो आलु ४० रुपैयाँ, सुकेको प्याज ११० रुपैयाँ प्रतिकेजीमा...
“चालु अधिवेशनमा कहीँ नभएको अभ्यास भएको छ। प्रधानमन्त्री विदेश गए पनि कार्यबाहक प्रधानमन्त्री हुन्छ। तर यहाँ प्रधानमन्त्री विदेश गएको बेलामा सदन बन्द गरियो” ...
ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले नौ विकेटको क्षतिमा १४० रन बनायो। ...
कात्तिक र चैत जोगीहरुको फेरी लगाउने महिना हुन्। ...
मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ। ...
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आईसीसी टी–२० विश्वकपमा छनौट भएमा नेपाली क्रिकेट टोलीलाई १५ लाख पुरस्कार दिने भएको छ। ...
टी–२० विश्वकप एसिया छनोट जारी खेलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ। ...
इम्जा हिमतालको उत्पतिदेखि आजको अवस्थासम्मको कथा सुनेर गुटेरेस अचम्भित भएका थिए। यसैगरी हिमाली क्षेत्रमा विभिन्न परिवर्तनहरु देखा परेको उनलाई जानकारी दिईएको थियो। स्थानीय जनप्रतिनिधि र भुक्तभोगीको भनाई सुनेर उनी चकित...
“यस वर्ष सिजन (याम) मै बजार पाउन सकेको छैन, बजार नपाएकै कारण कागती बोटमै छ।” ...
टी–२० विश्वकप एसिया छनोट जारी खेलमा नेपालले ओमानविरुद्ध चार विकेट लिएको छ। टीयूमा जारी खेलमा नेपालका सोमपाल कामीले २ विकेट लिएका छन्। ...
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको आममाफी स्वीकृत गरेका थिए। त्यसपछि सर्वत्र यसको आलोचना भएको थियो भने यस विरुध्द सर्बोच्चमा मुद्दा परेको थियो। ...
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक भ्रमणका अवसरमा उनले संसद्को संयुक्त सदनलाई सम्वोधन गर्ने प्रयोजनका लागि मात्र अधिवेशन बोलाईएको थियो । तर संसद सचिवालयले अधिवेशन बोलाउनुअघि पालना गर्नुपर्ने परम्परागत...