समाचार

नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पाँचजना पक्राउ

नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पाँचजना पक्राउ

नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ गरेका  पाँचजनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी ती व्यक्तिलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।

आइतबार, २० बैशाख २०८३
सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ

सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ

सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ। ...

आइतबार, २० बैशाख २०८३
सन्दीपका पक्षमा नाराबाजी: नेपाली क्रिकेटमाथि प्रश्न

सन्दीपका पक्षमा नाराबाजी: नेपाली क्रिकेटमाथि प्रश्न

क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट खेल भइरहँदा कीर्तिपुरको टीयू क्रिकेट मैदानमा दर्शकले काठमाडौँ जिल्ला अदालतबाट बलात्कार जस्तो गम्भीर घट्नामा दोषी ठहर भइसकेका क्रिकेटर सन्दीप लामिछानेको खोजी गरेका छन्। ...

आइतबार, २० बैशाख २०८३
‘सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्छ’

‘सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्छ’

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्ने बताएकि छिन्। ...

आइतबार, २० बैशाख २०८३
कुहिने र नकुहिने फोहोर संकलन गर्न बिन राख्दै महानगर

कुहिने र नकुहिने फोहोर संकलन गर्न बिन राख्दै महानगर

काठमाडौँ महानगरपालिकाल सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेका कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने भएको छ। ...

आइतबार, २० बैशाख २०८३
खुल्न थाले तमोर करिडोरमा नयाँ होटल

खुल्न थाले तमोर करिडोरमा नयाँ होटल

मोर करिडोरअन्तर्गत धनकुटाको मुलघाटबाट पाँचथरसम्मको सडक कालोपत्र हुने भएपछि अहिले यस क्षेत्रमा धमाधम होटल सञ्चालनमा आउन थालेका छन्। ...

आइतबार, २० बैशाख २०८३
तेस्रो लगानी सम्मेलन आगामी बैशाख १६ र १७ गते

तेस्रो लगानी सम्मेलन आगामी बैशाख १६ र १७ गते

सरकारले आउने बैशाख १६ र १७ गते दुई दिन तेस्रो लगानी सम्मेलको आयोजना गर्ने भएको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले बिहीबार लगानी सम्मेलनको मिति तय गरेको बताए। ...

आइतबार, २० बैशाख २०८३
वैदेशिक रोजगारीमा जाने चितवनबाट धेरै

वैदेशिक रोजगारीमा जाने चितवनबाट धेरै

श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेको छ। ...

आइतबार, २० बैशाख २०८३
सञ्जालमार्फत् अपराध : ७ महिनामा १३ हजारभन्दा धेरै उजुरी

सञ्जालमार्फत् अपराध : ७ महिनामा १३ हजारभन्दा धेरै उजुरी

प्रविधिको पहुँच र इन्टरनेटको विस्तारले गाउँ–गाउँसम्म सामाजिक सञ्जालका माध्यमहरू सर्वसाधारणको दैनिकी बनेका छन् । सामाजिक सञ्जालले मानिसहरूलाई मनोरञ्जनसँगै सञ्चारमा सहज बनाइदिएको छ । ...

आइतबार, २० बैशाख २०८३
पहिचानवादी र कोशी प्रदेश सरकारबीच वार्ताको तयारी

पहिचानवादी र कोशी प्रदेश सरकारबीच वार्ताको तयारी

कोशी प्रदेश सरकार र पहिचानवादी प्रतिनिधिबीच वार्ता गर्ने तयारी गरिएको छ । पहिचानसहित प्रदेशको पुनःनामकरण गर्न माग गर्दै आन्दोलरत संयुक्त संघर्ष समिति तयार भएपछि वार्ता हुने भएको हो । ...

आइतबार, २० बैशाख २०८३
गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने सरकारको निर्णय बदर

गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने सरकारको निर्णय बदर

गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरेको छ । ...

आइतबार, २० बैशाख २०८३