समाचार

घरघरमा छिर्न थाले बाँदर र बँदेल: सडकमै देखिन्छन् चितुवा

केही दिनअघि म्याग्दीको बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालको खेतबारीमा लगाएको तरकारी एक हुल बाँदरले नष्ट गरेका छन्। करिब दुई सयको सङ्ख्यामा आएका बाँदरले छानामा राखेको फर्सी पनि छोडेनन्। ...

माघमै फुल्यो लालीगुराँस

माघमै फुल्यो लालीगुराँस

चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघ महिनामै फुलेको छ। ...

बुधबार, ०४ मंसिर २०८२
भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देश बन्दैन: प्रधानमन्त्री दाहाल

भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देश बन्दैन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देशको आर्थिक संमृद्धि र विकास नहुने दाबी गरेका छन्। ...

बुधबार, ०४ मंसिर २०८२
सगरमाथामा फोहोर गर्न प्रतिबन्ध

सगरमाथामा फोहोर गर्न प्रतिबन्ध

सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमाल आरोहीहरूले अब हिमालमा दिसा गरेर फ्याँक्न नपाउने भएका छन्। ...

बुधबार, ०४ मंसिर २०८२
लगानी सम्मेलनअघि कुन-कुन कानुनमा कस्तो संंशोधनका लागि गरियो सिफारिस ?

लगानी सम्मेलनअघि कुन-कुन कानुनमा कस्तो संंशोधनका लागि गरियो सिफारिस ?

आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन अघि विभिन्न कानुनमा सुधारका लागि सिफारिस गर्न गठिन कार्यदलले एक दर्जन ऐन तथा...

बुधबार, ०४ मंसिर २०८२
रुसी सेनामा नेपाली भर्ना : १४० जनाले दिए उद्धारका लागि आवेदन

रुसी सेनामा नेपाली भर्ना : १४० जनाले दिए उद्धारका लागि आवेदन

पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन् । ...

बुधबार, ०४ मंसिर २०८२
बस दुर्घटनामा २० जना घाइते

बस दुर्घटनामा २० जना घाइते

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ...

बुधबार, ०४ मंसिर २०८२
छ महिनामा नेपाल प्रहरीले एक अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

छ महिनामा नेपाल प्रहरीले एक अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपाल प्रहरीले फैसला कार्यान्वयनका क्रममा पाँच हजार तीन सय ६४ जनालाई पक्राउ गरी रु एक  अर्ब १९ करोड जरिवाना असुल गरेको छ । ...

बुधबार, ०४ मंसिर २०८२
कोशी मन्त्रिपरिषद विस्तार, ६ जना मन्त्रीद्वारा शपथग्रहण

कोशी मन्त्रिपरिषद विस्तार, ६ जना मन्त्रीद्वारा शपथग्रहण

कोशी प्रदेश सरकारमा चारजना मन्त्री र दुईजना राज्यमन्त्री थपिएका छन् । मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा थपिएका उनीहरुले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

बुधबार, ०४ मंसिर २०८२
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख चन्दको प्रदेश समन्वय विभागमा सरूवा

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख चन्दको प्रदेश समन्वय विभागमा सरूवा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दको प्रदेश समन्वय विभागमा सरूवा भएको छ । ...

बुधबार, ०४ मंसिर २०८२
पहिचान पक्षधर र कोशी सरकारबिच पाँच बुँदे सहमति

पहिचान पक्षधर र कोशी सरकारबिच पाँच बुँदे सहमति

कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ। आज (शुक्रबार) बिहान दुबै पक्षबीच भएको वार्ताले पाँच बुँदे सहमति तय गरेको हो। ...

बुधबार, ०४ मंसिर २०८२
सुन्तलाबाट वार्षिक १० लाख आम्दानी

सुन्तलाबाट वार्षिक १० लाख आम्दानी

सुन्तला बिक्रीबाट यहाँका किसानले मनग्य आम्दानी गर्दै आएका छन्। भोजपुरको टेम्केमैयुङ–३ अन्नपूर्णका किसान बद्रीप्रसाद अधिकारीले सुन्तला बिक्रीबाट वार्षिक रु १० लाख आम्दानी गर्दै आएका छन्। ...

बुधबार, ०४ मंसिर २०८२