समाचार

केरलामा निपाह भाइरसका कारण एक किशोरको मृत्यु

केरलामा निपाह भाइरसका कारण एक किशोरको मृत्यु

केरलाको मलाप्पुरममा निपाह भाइरसबाट संक्रमित १४ वर्षीय किशोरको मृत्यु भएको छ । ...

आइतबार, १४ भदौ २०८३
अठार वर्षमा महाकाली आयोजनाको काम २२ प्रतिशत

अठार वर्षमा महाकाली आयोजनाको काम २२ प्रतिशत

अठार वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ। राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि सम्पन्न हुन नहुँदा आयोजना क्षेत्रका स्थानीय खिन्न...

आइतबार, १४ भदौ २०८३
पहिरोले घर पुरिदा रामेछापमा तीन जनाको मृत्यु

पहिरोले घर पुरिदा रामेछापमा तीन जनाको मृत्यु

रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोले घर पुरिदा तीन जनाको ज्यान गएको छ। ...

आइतबार, १४ भदौ २०८३
टिआरसी विधेयकमा सहमति बनेपछि शीर्ष नेतालाई प्रतिवेदन बुझाउने संयन्त्रको तयारी

टिआरसी विधेयकमा सहमति बनेपछि शीर्ष नेतालाई प्रतिवेदन बुझाउने संयन्त्रको तयारी

नेपाली कांग्रेस र एमालेको नयाँ सत्ता गठबन्धन सरकारले संक्रमणकालीन न्यायसम्बन्धी थाँती रहेको काम सक्ने गरी गृहकार्य थालेको छ । ...

आइतबार, १४ भदौ २०८३
नेपाल राष्ट्र बैंकले ल्यायो नयाँ मौद्रिक नीति

नेपाल राष्ट्र बैंकले ल्यायो नयाँ मौद्रिक नीति

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति आज सार्वजनिक गरेको छ । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकदर र निक्षेप सङ्कलनदर घटाएको छ । ...

आइतबार, १४ भदौ २०८३
नेप्से परिसूचकमा ३२ अङ्कको वृद्धि

नेप्से परिसूचकमा ३२ अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर दुई हजार पाँच सय ६८ दशमलव ११ मा पुगेको...

आइतबार, १४ भदौ २०८३
विश्वव्यापी गजल प्रतियोगिता २०८१ आयोजन हुँदै

विश्वव्यापी गजल प्रतियोगिता २०८१ आयोजन हुँदै

नेपाली वाङ्मयको लोकप्रिय विधा गजलको उन्नयन र पूर्णताको निमित्त समर्पित संस्था ‘नेपाल गजल प्रतिष्ठान’ द्वारा १५९ औँ मोति जयन्तीको शुभ अवसरमा ‘विश्वव्यापी गजल प्रतियोगिता २०८१’ आयोजना गरिने भएको छ। ...

आइतबार, १४ भदौ २०८३
दुर्गमका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ: ऊर्जामन्त्री

दुर्गमका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ: ऊर्जामन्त्री

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दुर्गमका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन्। ...

आइतबार, १४ भदौ २०८३
रूसमा हेलिकप्टर दुर्घटना, चालक दलका सदस्यको मृत्यु

रूसमा हेलिकप्टर दुर्घटना, चालक दलका सदस्यको मृत्यु

रूसमा एमआई–२८ सैन्य हेलिकप्टर दक्षिणपश्चिमी रूसको विकट पहाडी क्षेत्रमा दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु भएको रूसी समाचार एजेन्सीले बिहीबार जनाएका छन्। ...

आइतबार, १४ भदौ २०८३
बाइडेनद्वारा राष्ट्रपतिको दौडबाट बाहिरिएपछि राष्ट्रका नाममा सम्बोधन

बाइडेनद्वारा राष्ट्रपतिको दौडबाट बाहिरिएपछि राष्ट्रका नाममा सम्बोधन

अमेरिकी राष्ट्रपति जो बाइडेन कोरोना महामारीबाट निको भएको ७ दिनपछि बुधबार देशमा उपस्थित भएका छन्। ...

आइतबार, १४ भदौ २०८३
प्रसारण लाइन विस्तारको काम तीव्र

प्रसारण लाइन विस्तारको काम तीव्र

नेपाल विद्युत् प्राधिकरणले पृथ्वी राजमार्गको क्षेत्रमा प्रसारण लाइन सुधारको कामलाई तीव्रता दिएको छ। यसले गर्दा मुग्लिन–पोखरा सडकखण्ड विस्तारको कामलाई सहज बनाएको छ। ...

आइतबार, १४ भदौ २०८३