समाचार

दाङमा बढ्यो जडीबुटी उत्पादन

दाङमा जडीबुटी उत्पादन बढेको छ। टिमुर, हर्रो,बर्रो,त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ। ...

नौ वर्ष पछि बागलुङमा ऐतिहासिक हनुमान नाच प्रदर्शन हुँदै

नौ वर्ष पछि बागलुङमा ऐतिहासिक हनुमान नाच प्रदर्शन हुँदै

घामका पहेँला किरणले नारायणचोक सुनौलो र मनमोहक देखिन्थ्यो। पुरानो लक्ष्मीनारायण मन्दिर, छेवैमा वरपिपल चौतारी, परम्परागत घर, पसल, गल्ली आदिले उहिलेको बागलुङ बजारको झल्को दिन्थ्यो। ...

आइतबार, १४ भदौ २०८३
सिमलताल पहिरो: बससहित यात्रुको खोजी जारी

सिमलताल पहिरो: बससहित यात्रुको खोजी जारी

भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बस तथा यात्रुको आज १२औँ दिन पनि खोजी जारी छ। ...

आइतबार, १४ भदौ २०८३
‘निर्वाचन प्रणालीमा सुधार जरुरी छ’ कोइराला

‘निर्वाचन प्रणालीमा सुधार जरुरी छ’ कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्न संविधान संशोधन गर्न जरुरी रहेको बताएका छन् । ...

आइतबार, १४ भदौ २०८३
तिङ्कर र कोरलामा अध्यागमन कार्यालय स्थापना गरिने

तिङ्कर र कोरलामा अध्यागमन कार्यालय स्थापना गरिने

गृहमन्त्री रमेश लेखकले दार्चुलाको तिङ्कर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय स्थापनाको प्रक्रियाअघि बढाउन पनि निर्देशन दिएका छन् । ...

आइतबार, १४ भदौ २०८३
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ। आज परिसूचक दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव ०९ अङ्कमा कायम भएको हो। ...

आइतबार, १४ भदौ २०८३
न्युरोडमा फुटपाथ विस्तारको विरोधमा सडकबाटै काम

न्युरोडमा फुटपाथ विस्तारको विरोधमा सडकबाटै काम

यहाँको न्युरोडमा फुटपाथ विस्तारको विरोधमा काठमाडौँ महानगरपालिका–२२ ले आज पनि सडकबाटै नागरिकलाई सेवा दिने जनाएको छ। आइतबारदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन्। ...

आइतबार, १४ भदौ २०८३
‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन्। ...

आइतबार, १४ भदौ २०८३
बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्दै

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्दै

बागमती प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्ने भएका छन्। ...

आइतबार, १४ भदौ २०८३
तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ। ...

आइतबार, १४ भदौ २०८३
बाइडेन अमेरिकी राष्ट्रपतिको दौडबाट बाहिर

बाइडेन अमेरिकी राष्ट्रपतिको दौडबाट बाहिर

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को चुनाव लड्ने छैनन्। निर्वाचन हुनुभन्दा ४ महिनाअघि आइतबार पत्र लेखेर उनले यस्तो घोषणा गरेका हुन्। ...

आइतबार, १४ भदौ २०८३
बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन् : परराष्ट्रमन्त्री डा राणा

बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन् : परराष्ट्रमन्त्री डा राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी दिएकि छिन्। त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूबारे सामाजिक सञ्जालमार्फत आज बिहान उनले सो जानकारी गराएकि...

आइतबार, १४ भदौ २०८३