समाचार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक यही साउन १८ गते केन्द्रीय कार्यालयमा बस्ने भएको छ। ...

आइतबार, १४ भदौ २०८३
वायनाड पहिरो: अहिलेसम्म २७६ जनाको मृत्यु

वायनाड पहिरो: अहिलेसम्म २७६ जनाको मृत्यु

केरलको वायनाडमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या २७६ पुगेको छ। आज तेस्रो दिन पनि १३० जना अस्पतालमा छन् भने २४० भन्दा बढी बेपत्ता छन्। ...

आइतबार, १४ भदौ २०८३
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन संयन्त्रको बैठक जारी

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन संयन्त्रको बैठक जारी

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक गृह मन्त्रालयमा जारी छ। ...

आइतबार, १४ भदौ २०८३
आजको मौसमः मुसलधारे वर्षाको सम्भावना

आजको मौसमः मुसलधारे वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ...

आइतबार, १४ भदौ २०८३
बागमती प्रदेशसभा बैठक: एक विधेयक सर्वसम्मतिले पारित

बागमती प्रदेशसभा बैठक: एक विधेयक सर्वसम्मतिले पारित

बागमती प्रदेशसभाको आज बसेको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ। ...

आइतबार, १४ भदौ २०८३
बडिमालिका क्षेत्रको पर्यटकीय गुरुयोजना बनाउन माग

बडिमालिका क्षेत्रको पर्यटकीय गुरुयोजना बनाउन माग

बडिमालिका क्षेत्रसँग जोडिएको त्रिवेणी पाटन पनि पर्यटन क्षेत्रको दृष्टिले राम्रो सम्भावना रहेर पनि अहिलेसम्म यसको गुरुयोजना बन्न नसक्दा यी क्षेत्रहरुको विकाससँगै प्रतिफल लिन नसकिएको स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ। ...

आइतबार, १४ भदौ २०८३
सुदूरपश्चिममा सवारी दुर्घटना:  वर्षदिनमा एक सय ७२ को मृत्यु

सुदूरपश्चिममा सवारी दुर्घटना: वर्षदिनमा एक सय ७२ को मृत्यु

गत आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु भएको छ। ...

आइतबार, १४ भदौ २०८३
वायनाडमा पहिरो: १ सय ५१ जनाको मृत्यु,  २२० जना बेपत्ता

वायनाडमा पहिरो: १ सय ५१ जनाको मृत्यु, २२० जना बेपत्ता

केरलको वायनाडमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ५१ पुगेको छ। १३१ जना अस्पतालमा छन् भने २२० जना बेपत्ता भएका छन्। ...

आइतबार, १४ भदौ २०८३
काठमाडौँमा बाढीः ३६ जनाको उद्धार

काठमाडौँमा बाढीः ३६ जनाको उद्धार

भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ। ...

आइतबार, १४ भदौ २०८३
राष्ट्रपतिको विजयपछि भेनेजुएलामा हिंसा: अहिलेसम्म ११ जनाको मृत्यु

राष्ट्रपतिको विजयपछि भेनेजुएलामा हिंसा: अहिलेसम्म ११ जनाको मृत्यु

दक्षिण अमेरिकी देश भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरो विजयी भएपछि सुरु भएको विरोध प्रदर्शन चर्किएको छ। ...

आइतबार, १४ भदौ २०८३
भोजपुरमा बाढीः जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता

भोजपुरमा बाढीः जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता

अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन। ...

आइतबार, १४ भदौ २०८३