समाचार

वायनाड पहिरो: मृत्यु हुनेको संख्या ४०२ पुग्यो

वायनाड पहिरो: मृत्यु हुनेको संख्या ४०२ पुग्यो

केरलाको वायनाडमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४०२ पुगेको छ। जसमध्ये १ सय ८१ जनाको मात्रै शव फेला परेको थियो। १८० जना अझै बेपत्ता छन्। खोज अभियानको...

आइतबार, १४ भदौ २०८३
दुई दिन देशभर भारी वर्षा हुने

दुई दिन देशभर भारी वर्षा हुने

आउँदो दुई दिन देशव्यापी रूपमा अत्यन्त मुसलधारेदेखि मध्यम वर्षा हुने भएको छ । ...

आइतबार, १४ भदौ २०८३
अति भारी वर्षा हुने ३४ जिल्लामा रात्रिबस चलाउन रोक

अति भारी वर्षा हुने ३४ जिल्लामा रात्रिबस चलाउन रोक

विभागले ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व, लमजुङ, गोरखा, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची, रुकुमपश्चिम,...

आइतबार, १४ भदौ २०८३
बङ्गलादेशको संसद विगठन, सेनालाई अन्तरिम सरकार गठन गर्न स्वीकृति

बङ्गलादेशको संसद विगठन, सेनालाई अन्तरिम सरकार गठन गर्न स्वीकृति

बङ्गलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गरेका थिए । ...

आइतबार, १४ भदौ २०८३
भारी वर्षाले कांगेस र एमालेका संसदीय कार्यालय जलमग्न

भारी वर्षाले कांगेस र एमालेका संसदीय कार्यालय जलमग्न

सिंहदरबार परिसरमा रहेका कतिपय मन्त्रालयको प्रवेशद्वार अगाडि पानी जम्दा असहज भएको छभने नेपाली कांग्रेस र एमालेको संसदीय दलको कार्यालय परिसर जलमग्न भएको छ । ...

आइतबार, १४ भदौ २०८३
बंगलादेश: प्रधानमन्त्रीले दिईन् राजीनामा, सेनाको हातमा सत्ता

बंगलादेश: प्रधानमन्त्रीले दिईन् राजीनामा, सेनाको हातमा सत्ता

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनले हिंसात्मक रुप लिएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार अगस्ट ५ मा राजीनामा दिएकी छन्। सेना प्रमुख जनरल वकार-उज-जमानले यसको पुष्टि गरेका छन्। उनले अब सेनाले अन्तरिम सरकार...

आइतबार, १४ भदौ २०८३
नेप्से परिसूचक ४० अङ्कले वृद्धि हुँदा करिब २२ अर्बको कारोबार

नेप्से परिसूचक ४० अङ्कले वृद्धि हुँदा करिब २२ अर्बको कारोबार

यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ। नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय...

आइतबार, १४ भदौ २०८३
बंगलादेशमा आन्दोलन: प्रधानमन्त्री शेख हसिनाले छोडिन् निवास

बंगलादेशमा आन्दोलन: प्रधानमन्त्री शेख हसिनाले छोडिन् निवास

बंगलादेशमा आरक्षण विरोधी आन्दोलन सोमबार चर्किएको छ। हजारौं प्रदर्शनकारी प्रधानमन्त्री शेख हसिनाको प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन्। यसैबीच, प्रधानमन्त्री हसिनाले प्रधानमन्त्री निवास छाड्ने दाबी भइरहेको छ। ...

आइतबार, १४ भदौ २०८३
प्रधानमन्त्री ओलीद्वारा धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

प्रधानमन्त्री ओलीद्वारा धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवम् रणनीतिक महत्त्वको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन्। ...

आइतबार, १४ भदौ २०८३
पेरिस ओलम्पिक: अमेरिका १९ स्वर्णसहित शीर्ष स्थानमा

पेरिस ओलम्पिक: अमेरिका १९ स्वर्णसहित शीर्ष स्थानमा

पेरिस ओलम्पिक खेलमा अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ कास्यसहित सबैभन्दा बढी ७१ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ। ...

आइतबार, १४ भदौ २०८३
चिरञ्जीवी र रामचरणले गरे १ करोड सहयोग

चिरञ्जीवी र रामचरणले गरे १ करोड सहयोग

अहिले साउथ स्टार चिरञ्जीवी र रामचरणले पनि केरलाको मुख्यमन्त्री राहत कोषमा पीडितलाई सहयोग गरेका छन्। उनले पीडितलाई १ करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन्। ...

आइतबार, १४ भदौ २०८३