हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको छ। ...
म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गका मनोरम तालतलैया ओझेलमा परेका छन्। ...
नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको जनाएको छ। ...
तीन दिनदेखि जारी बर्सातले राप्ती नदीमा बाढीको सतह बढ्दै जाँदा बाँकेको राप्ती सोनारी र नरैनापुरवासीको निद्रा हराएको छ। ...
दोस्रोमा चीनले २५ स्वर्ण, २३ रजत र १७ कास्यसहित कुल ६५ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १२ रजत र ११ कास्य पदकसहित कुल ४१ पदक जित्दै अहिलेसम्मको...
बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ। ...
भारत-बंगलादेश सीमा नजिकै घुसपैठ गरिरहेका करिब ५०० बंगलादेशीहरूलाई जलपाईगुडी नजिकै बीएसएफ जवानहरूले रोकेका थिए। उत्तर बङ्गाल फ्रन्टियरका अनुसार बंगलादेशमा प्रदर्शनकारीको आक्रमणको डरले यी मानिसहरू भेला भएका थिए। ...
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। ...
देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ।
यसअघि गत जनवरी ९२०८० पुस० मा जापानको इशिकावामा ७।६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ४८ जनाको मृत्यु भएको थियो । ...
लगातार भैरहेको हवाई दुर्घटनामा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण गैरजिम्मेवार देखिएको टिप्पणी गर्दै महानिर्देशक प्रदिप अधिकारीलाई तत्काल निलम्बन गरेर छनबिन गर्नुपर्ने माग संसदीय समितिमा गरिएको छ । ...
सम्भावित युध्दको समयमा आकस्मिक सेवा सहज बनाउन इजरायलले आपतकालिन सामग्रीहरुको वन्दोवस्ती दुरुस्त बनाइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले मध्यपूर्वमा कुनै पनि बेला शक्ति प्रदर्शन हुनसक्ने समाचारहरु प्रशार गरिरहेका छन् । ...