समाचार

समयअगावै यसरी 'ब्रेक थ्रु' भयो सुनकोशी मरिणको सुरुङ

समयअगावै यसरी 'ब्रेक थ्रु' भयो सुनकोशी मरिणको सुरुङ

काठमाडौँ। तराई–मधेसमा १२ महिना नै सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरूगरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ। ...

आइतबार, ०१ मंसिर २०८२
चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान

चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्रवर्षे पिण्डेश्वर पूर्णमहाकुम्भ मेलामा आज अन्तिम शाही स्नान गरिँदैछ। ...

आइतबार, ०१ मंसिर २०८२
मुस्ताङको चराङ–छोसेर सडक आयोजना अधुरो

मुस्ताङको चराङ–छोसेर सडक आयोजना अधुरो

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माण अधुरो रहेको छ। ...

आइतबार, ०१ मंसिर २०८२
असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरियो: अध्यक्ष यादव

असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरियो: अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा र नेकपा एसले कांग्रेससँग मिलेर वर्तमान सरकार ढाल्ने भयो भन्ने भ्रमपूर्ण र निराधार हल्ला चलाएको बताएका छन्। ...

आइतबार, ०१ मंसिर २०८२
सबैसँग सहकार्य गर्दै अघि बढ्छु, इलामको समस्या समाधान मेरो प्राथमिकता: सांसद नेम्वाङ

सबैसँग सहकार्य गर्दै अघि बढ्छु, इलामको समस्या समाधान मेरो प्राथमिकता: सांसद नेम्वाङ

नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। ...

आइतबार, ०१ मंसिर २०८२
सांसद नेम्वाङद्वारा शपथ

सांसद नेम्वाङद्वारा शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। ...

आइतबार, ०१ मंसिर २०८२
हुम्लामा खडेरी, खेतमै सुक्यो बाली

हुम्लामा खडेरी, खेतमै सुक्यो बाली

हुम्ला अहिले खडेरीको चपेटामा परेको छ। खडेरीले बरगाउँ, ठेहे, लिमाटङ, तोर्पालगायत गाउँका खेतबारीमा पाक्न लागेको उवा, गहुँ सुकेको छ। ...

आइतबार, ०१ मंसिर २०८२
सुनकोशी मरिन डाइभर्सनको काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

सुनकोशी मरिन डाइभर्सनको काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्। ...

आइतबार, ०१ मंसिर २०८२
कालीकोटका पशुपालकलाई गोठालो भत्ता !

कालीकोटका पशुपालकलाई गोठालो भत्ता !

जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको हो । ...

आइतबार, ०१ मंसिर २०८२
चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको...

आइतबार, ०१ मंसिर २०८२
सगरमाथा आरोहण गर्न चार सय १४ जनाले लिए अनुमति

सगरमाथा आरोहण गर्न चार सय १४ जनाले लिए अनुमति

सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् । ...

आइतबार, ०१ मंसिर २०८२