समाचार

बजेट अधिवेशनको पहिलो वैठक नै अवरुद्ध, सभामुख परामर्शमा व्यस्त

संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारीको रकम अवैध चलन गरेको बिषयमा संसदीय छानविन समितिको मागबाट पछि नहटेपछि बजेट अधिवेशनको सुरुआत नै हुनसकेको छैन। ...

‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण

‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण

म्याग्दीको मालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको ‘भाले बास्ने’ ताल पदमार्गले जोडिएको छ। ...

आइतबार, ०१ मंसिर २०८२
निजी क्षेत्रको सहकार्यबिना देशको आर्थिक समृद्धि हुन सक्दैन : प्रधानमन्त्री दाहाल

निजी क्षेत्रको सहकार्यबिना देशको आर्थिक समृद्धि हुन सक्दैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको आर्थिक समृद्धि हुन नसक्ने जिकिर गरेका छन्। ...

आइतबार, ०१ मंसिर २०८२
तोलामा रु दुई हजार तीन सयले बढ्यो सुनको मूल्य

तोलामा रु दुई हजार तीन सयले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई हजार तीन सयले वृद्धि भएको छ। ...

आइतबार, ०१ मंसिर २०८२
फागुन १४ मा ‘लाज शरणम’

फागुन १४ मा ‘लाज शरणम’

चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’ यसै वर्षको महाशिवरात्रीको अवसर पारेर फागुन १४ मा रिलिज हुने भएको छ। ...

आइतबार, ०१ मंसिर २०८२
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ। ...

आइतबार, ०१ मंसिर २०८२
जसपा फुटले मधेश सरकार संकटमा

जसपा फुटले मधेश सरकार संकटमा

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालमा भएको विभाजनले मधेश प्रदेश सरकार संकटमा परेको छ। ...

आइतबार, ०१ मंसिर २०८२
कोशी, लुम्बिनी प्रदेशका साथै देशका पहाडी क्षेत्रमा वर्षा हुने

कोशी, लुम्बिनी प्रदेशका साथै देशका पहाडी क्षेत्रमा वर्षा हुने

हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी,...

आइतबार, ०१ मंसिर २०८२
रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ। ...

आइतबार, ०१ मंसिर २०८२
जलवायु परिवर्तनको असर– बरफमा परिणत हुँदैछन् हिमनदी

जलवायु परिवर्तनको असर– बरफमा परिणत हुँदैछन् हिमनदी

भेनेजुएला आफ्ना सबै हिमनदीहरू गुमाउने अवस्थामा पुगेको छ । जलवायु वैज्ञानिकहरूले आफ्नो अन्तिम हिमनदीहरूलाई बरफ क्षेत्रमा परिणत गरेका छन् । ...

आइतबार, ०१ मंसिर २०८२
हालको बजेटले लुडो, चेस र बाघचालको मात्र विकास गर्न सक्छ: मन्त्री श्रेष्ठ

हालको बजेटले लुडो, चेस र बाघचालको मात्र विकास गर्न सक्छ: मन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल जस्ता खेलहरु मात्र विकास गर्न सक्ने बताएका छन्। ...

आइतबार, ०१ मंसिर २०८२
सेयर बजार बढ्यो, होटल तथा पर्यटनको सेयरमा उछाल

सेयर बजार बढ्यो, होटल तथा पर्यटनको सेयरमा उछाल

काठमाडौँ। होटल तथा पर्यटन उपसमूहको सेयरमूल्य बढ्दा साताको अन्तिम कारोबार दिन बिहीबार सेयर परिसूचक बढेको छ। ...

आइतबार, ०१ मंसिर २०८२