राष्ट्रियसभा सदस्यहरूले मिटरब्याजपीडितलाई न्याय दिन सरकारसँग माग गरेका छन्। राष्ट्रियसभाको आजको बैठकमा उनिहरूले यसका लागि कानुन कार्यान्वयनमा जोड दिएका छन्। ...
लेबनानबाट सञ्चालित हिजबुल्लाह संगठनले इजरायलमा ३२० मिसाइल र ड्रोन आक्रमण गरेको छ। कतारको मिडिया हाउस अल्जाजिराका अनुसार हिजबुल्लाहले आइतवार ११ इजरायली सैन्य आधार शिविरमा ३२० रकेट प्रहार गरेको थियो। ...
पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन्। हाम्रो देशमा निगुरोको अचार नखाने विरलै होलान्। निगुरो पाइने याममा प्रायः गृहिणीले हाटबजारमा यो बहुपयोगी वनस्पति किन्ने...
कोलकाता बलात्कार-हत्या प्रकरणको अनुसन्धान गरिरहेको सीबीआईले आरजी कार मेडिकल कलेजका पूर्व प्राचार्य सन्दीप घोषको घरमा छापा मारेको छ। ...
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका...
रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा हराएका मध्ये ६ जनाको लास भेटिएको छ। ...
महानिर्देशकको दक्षताको प्रत्यक्ष सम्बन्ध हुनसक्छ भन्ने भनेर हेरिनु वाञ्छनीय देखिएको हुँदा हाल महानिर्देशक पदमा कार्यरत प्रदीप अधिकारीको हवाई सुरक्षा सम्बन्धी व्यवसायिक योग्यता जाँच गरिपाउँ भनेर रिटमा माग गरिएको छ ।
पूर्व गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचार गरेको र राहदानी दुरुपयोग गरेकाले सप्रमाण उनलाई अपराधी पुष्टि गर्न सकिने राष्ट्रिय स्वतन्त्र पार्टीले कार्वाही गरेका पूर्व महासचिव मुकुल ढकालले लिखित रुपमै दावी गरेका छन्...
तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस खसेको छ । ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमको हदम्याद लागू हुन नदिने बताएका छन्। ...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले उकालो लागेको छ। ...
राष्ट्रिय सभाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ स्वीकृत गरेको छ। ...