समाचार

अध्यक्ष प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै छन्। आज दिउँसो १ बजेबाट सुरु हुने बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। ...

बागमती नदीले सतर्कता तह पार गर्‍यो

बागमती नदीले सतर्कता तह पार गर्‍यो

काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको छ। अहिले दिउँसो २ः४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ।

आइतबार, १४ भदौ २०८३
जनताको मुद्दालाई प्राथमिकतामा राख्न गृहमन्त्रीको निर्देशन

जनताको मुद्दालाई प्राथमिकतामा राख्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले जनताको मुद्दालाई प्राथमिकता राख्न नेपाल प्रहरीलाई निर्देशन गरेका छन्। ...

आइतबार, १४ भदौ २०८३
जापानमा शक्तिशाली चक्रवातको चेतावनी

जापानमा शक्तिशाली चक्रवातको चेतावनी

यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ। मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन्। ...

आइतबार, १४ भदौ २०८३
जनतामा देखिएको निराशा हटाउन सरकार प्रतिवद्ध छ: मन्त्री भण्डारी

जनतामा देखिएको निराशा हटाउन सरकार प्रतिवद्ध छ: मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान समयमा देखिएको आर्थिक मन्दि, व्यापार घाटा, उद्योग तथा व्यावसायीक क्षेत्रका समस्या सहजीकरण गरी जनतामा देखिएको निराशा हटाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्। ...

आइतबार, १४ भदौ २०८३
जसपाले टुङ्ग्यायो पदाधिकारी र सदस्य

जसपाले टुङ्ग्यायो पदाधिकारी र सदस्य

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी/कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरुको टुङ्गो लगाएको छ। ...

आइतबार, १४ भदौ २०८३
कोलकाता बलात्कार-हत्या काण्डका आरोपी सञ्जयले स्वीकार अपराध

कोलकाता बलात्कार-हत्या काण्डका आरोपी सञ्जयले स्वीकार अपराध

कोलकाता बलात्कार हत्याकाण्डका मुख्य अभियुक्त सञ्जय रोयले पोलिग्राफ टेस्टमा आफ्नो अपराध स्वीकार गरेका छन्। ...

आइतबार, १४ भदौ २०८३
पाकिस्तानमा सशस्त्र विद्रोहीद्वारा राजमार्गमा गाडी रोकी २२ जनाको हत्या

पाकिस्तानमा सशस्त्र विद्रोहीद्वारा राजमार्गमा गाडी रोकी २२ जनाको हत्या

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन्। ...

आइतबार, १४ भदौ २०८३
बंगलादेशमा फेरि हिंसा, ५० घाइते

बंगलादेशमा फेरि हिंसा, ५० घाइते

बंगलादेशमा फेरि हिंसा भड्किएको छ। ...

आइतबार, १४ भदौ २०८३
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ...

आइतबार, १४ भदौ २०८३
आजको देशभर वर्षाको सम्भावना

आजको देशभर वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ। ...

आइतबार, १४ भदौ २०८३
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ। आइतबार परिसूचक ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ को बिन्दुमा कायम भएको हो। ...

आइतबार, १४ भदौ २०८३