राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पीडित हुनेहरुलाई न्याय दिन उनीहरुले भोगेका जलवायु समस्या र गरिवी निवारण कार्यक्रमलाई एकीकृतरुपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । ...
टर्कीको इज्मिरमा घरमा आगलागी हुँदा पाँच बालबालिकाको मृत्यु भएको छ । ...
गाउँघरमा आधुनिक मनोरञ्जनको साधनको पहुँच बढेसँगै परम्परागत रुपमा नाचिँदै आएको सङ्गिनी नाच लोपउन्मुख भएको छ । ...
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९ यही सोमबारदेखि अरजरबैजानको बाकुमा सुरु भएको छ। ...
शाहरुख खानलाई धम्की दिने अभियुक्त मोहम्मद फैजान खानलाई मुम्बई प्रहरीले मङ्गलबार (नोभेम्बर १२) रायपुरबाट पक्राउ गरेको छ। ...
स्थानीय बजारमा सुनको मूल्य दुई हजार चार सय रुपियाँले घटेको छ। ...
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)लाई पक्राउ गरिएको छ। ...
नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र भण्डारीले अस्वभाविक रुपमा हवाई भाडा वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा परेको बताएका छन्। ...
ब्राड पिटले आफ्नी पूर्व पत्नी एन्जेलिना जोली विरुद्ध फ्रान्सेली वाइनरी बिक्रीको मुद्दामा थप घृणित आरोप लगाएका छन्। ...
रुसले सोमबार युक्रेनमा ड्रोन र ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो। ...
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ। ...
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९)लाई आज सम्बोधन गर्दै छन्। ...