समाचार

सिरहाको गोलबजारमा विद्यार्थीको प्रदर्शन

सिरहाको गोलबजारमा विद्यार्थीको प्रदर्शन

सिरहामा दुई अलग—अलग घटनामा मारिएका रिंकु कुमारी सदा र प्रकृति लम्सालको न्याय माग गर्दै विद्यार्थीहरू सडकमा उत्रिएका छन् । ...

सोमबार, २२ असार २०८३
जुनसुकै धर्म,सम्प्रदाय भए पनि सबैको लक्ष्य मानव सेवा – राष्ट्रपति

जुनसुकै धर्म,सम्प्रदाय भए पनि सबैको लक्ष्य मानव सेवा – राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताएका छन् । ...

सोमबार, २२ असार २०८३
उपप्रधानमन्त्री सिंह र जापानी राजदूत मायदाबीच भेटवार्ता

उपप्रधानमन्त्री सिंह र जापानी राजदूत मायदाबीच भेटवार्ता

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि जापानी राजदूत तोरु मायदाबीच  शिष्टाचार भेटवार्ता भएको छ । ...

सोमबार, २२ असार २०८३
चलचित्र ‘भूठान’ को टिजर सार्वजनिक

चलचित्र ‘भूठान’ को टिजर सार्वजनिक

हरिवंश आचार्यको बहुप्रतिक्षित चलचित्र भूठानको टिजर सार्वजनिक भएको छ । भूठान शव्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराईसकेको वा परिवर्तन भईसकेको स्थान भन्ने बुझाउँछ । ...

सोमबार, २२ असार २०८३
प्रतिघण्टा ३६ किलोमिटर दौडनसक्ने रोबोटिक कुकुरको विकास

प्रतिघण्टा ३६ किलोमिटर दौडनसक्ने रोबोटिक कुकुरको विकास

चीनमा १० सेकेन्डमा १०० मिटर वा प्रतिघण्टा ३६ किलोमिटर दौडन सक्ने रोबोटिक कुकुरको विकास गरिएको छ । ...

सोमबार, २२ असार २०८३
मिसन र भिजन सही भए सधैं सफलता : उमेश श्रेष्ठ

मिसन र भिजन सही भए सधैं सफलता : उमेश श्रेष्ठ

नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले मिसन र भिजनका साथ काम गरेमा सबै क्षेत्रमा सफलता प्राप्त हुने बताएका छन् । ...

सोमबार, २२ असार २०८३
नेपाल प्रहरीमा ३९३ जनाका लागि खुल्यो जागिर

नेपाल प्रहरीमा ३९३ जनाका लागि खुल्यो जागिर

नेपाल प्रहरीले जागिर खुलाएको छ । नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि जागिर खुलाउँदै दरखास्त माग गरेको हो । ...

सोमबार, २२ असार २०८३
क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि बजेट सुनिश्चित

क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि बजेट सुनिश्चित

गत असोज महिनामा आएको बाढी पहिरोको कारण क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि सरकाले ८ अर्ब  ५० करोड रुपैँया बजेट सुनिश्चित गरेको छ । ...

सोमबार, २२ असार २०८३
केआईआईटीबाट एक सय ५९ विद्यार्थी फर्किए

केआईआईटीबाट एक सय ५९ विद्यार्थी फर्किए

भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् । ...

सोमबार, २२ असार २०८३
३२ हजार ८५१ वर्गमिटर क्षेत्रमा ढुङ्गा छाप्ने लक्ष्यसहित योजना : ५ वटा निर्माण सम्पन्न

३२ हजार ८५१ वर्गमिटर क्षेत्रमा ढुङ्गा छाप्ने लक्ष्यसहित योजना : ५ वटा निर्माण सम्पन्न

काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभागले चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्गमिटर क्षेत्रफलमा ढुङ्गा विछ््याउने लक्ष्य पूरा गर्न काम गरिरहेको छ । ...

सोमबार, २२ असार २०८३
स्वास्थ्य सम्बन्धि भरपर्दो सूचना कसरी थाहा पाउने

स्वास्थ्य सम्बन्धि भरपर्दो सूचना कसरी थाहा पाउने

स्वास्थ्य सम्बन्धि सूचनाको प्रभाव सामाजिक सञ्जालमा विकृत ढंगले पाइने गरेको एक अध्ययनले पुष्टि गरेको छ । ...

सोमबार, २२ असार २०८३