समाचार

निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्दछ – दिनेश कुमार थपलिया

निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्दछ – दिनेश कुमार थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
फागुन ७ नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो – प्रधानमन्त्री ओली

फागुन ७ नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिन रैतीबाट जनताको दर्जामा पुर्याएको दिन भएको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त

नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त

नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त भएका छन् । ...

सोमबार, १५ भदौ २०८३
केयरगिभरका लागि इजराइल उडे १३ जना नेपाली

केयरगिभरका लागि इजराइल उडे १३ जना नेपाली

केयरगिभरका लागि मंगलबार १३ जना नेपाली इजराइल उडेका छन् । ...

सोमबार, १५ भदौ २०८३
प्रजातन्त्र दिवसले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई स्थापित गरेको छ – राष्ट्रपति पौडेल

प्रजातन्त्र दिवसले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई स्थापित गरेको छ – राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै आजको दिन नेपालको इतिहासको गौरवपूर्ण र अविस्मरणीय रहेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
आज प्रजातन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

आज प्रजातन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ...

सोमबार, १५ भदौ २०८३
जैविक स्रोतहरुको संरक्षण र व्यवस्थापनमा राज्यको ध्यान गएन – मन्त्री अधिकारी

जैविक स्रोतहरुको संरक्षण र व्यवस्थापनमा राज्यको ध्यान गएन – मन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जैविक स्रोतहरुको व्यवसायीक सदुपयोगले कृषिको आधुनिकीकरणसँगै आर्थिक समृद्धिमा पनि ठूलो योगदान पु¥याउने बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
कुखुराको चल्ला तस्करी बढयो, सिमा क्षेत्रमा प्रहरीको निगरानी

कुखुराको चल्ला तस्करी बढयो, सिमा क्षेत्रमा प्रहरीको निगरानी

रौतहटको ग्रामिण भेगमा सिमावर्ती नाकाबाट कुखुराको चल्ला तस्करी बढेपछि प्रहरीले निगरानी बढाएको छ । ...

सोमबार, १५ भदौ २०८३
वर्षायाममा मेलम्चीमा अवरोध आए सिस्नेरी खानेपानी उपयुक्त हुन्छ – मन्त्री यादव

वर्षायाममा मेलम्चीमा अवरोध आए सिस्नेरी खानेपानी उपयुक्त हुन्छ – मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले मकवानपुरस्थित सिस्नेरी खोलाको खानेपानी आयोजनालाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । ...

सोमबार, १५ भदौ २०८३
मृतक प्रकृतिका पिता भन्छन् – ह्यारेसमेन्ट र ब्ल्याकमेलिङका कारण आत्महत्या

मृतक प्रकृतिका पिता भन्छन् – ह्यारेसमेन्ट र ब्ल्याकमेलिङका कारण आत्महत्या

भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा मृतक प्रकृति लम्सालको पिता सुनिल लम्सालले ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना पाएको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
सिरहाकी रिंकुको शंकास्पद मृत्युबारे छानबिन गर्न समिति गठन

सिरहाकी रिंकुको शंकास्पद मृत्युबारे छानबिन गर्न समिति गठन

सिरहाको नवराजपुरकी रिंकु सदाय मृत्यु प्रकरणको घटनाको थप अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । ...

सोमबार, १५ भदौ २०८३