समाचार

स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तप्रति सांसद कार्कीको आपत्ति

स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तप्रति सांसद कार्कीको आपत्ति

रास्वपा सांसद तोसिमा कार्कीले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्त गर्दा वरीयता र जेष्ठता मिचिएको बताएकी छिन् । ...

सोमबार, १५ भदौ २०८३
श्रम मन्त्रालय घुस सङ्कलन गर्ने अड्डा बन्यो : डीपी अर्याल

श्रम मन्त्रालय घुस सङ्कलन गर्ने अड्डा बन्यो : डीपी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय श्रमिकहरुसँग घुस सङ्कलन गर्ने अड्डा बनेको आरोप लगाएका छन् । ...

सोमबार, १५ भदौ २०८३
मेयर शम्भु साह नामुद तस्कर हुन :  सांसद सिंह

मेयर शम्भु साह नामुद तस्कर हुन : सांसद सिंह

स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहलाई नामुद तस्करको संज्ञा दिएका छन् । ...

सोमबार, १५ भदौ २०८३
आधुनिक भन्सार प्रशासनको लागि दक्ष जनशक्तिको आवश्यक  : महानिर्देशक भट्टराई

आधुनिक भन्सार प्रशासनको लागि दक्ष जनशक्तिको आवश्यक : महानिर्देशक भट्टराई

अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ । ...

सोमबार, १५ भदौ २०८३
महोत्तरीमा यात्रुवाहक बस दुर्घटना, एक दर्जन बढी घाइते

महोत्तरीमा यात्रुवाहक बस दुर्घटना, एक दर्जन बढी घाइते

महोत्तरीको महोत्तरी गाउँपालिका–५ गोरिगामामा बस पल्टिँदा एक दर्जन बढी यात्रु घाइते भएका छन् । ...

सोमबार, १५ भदौ २०८३
ऐन जारी भएको पाँच महिना नपुग्दै संशोधनको प्रक्रिया सुरु

ऐन जारी भएको पाँच महिना नपुग्दै संशोधनको प्रक्रिया सुरु

कर्णाली प्रदेश सभाले पारित गरेको पाँच महिना नपुग्दै थानीय सेवा गठन तथा सञ्चालन ऐन संशोधन हुने भएको छ । ...

सोमबार, १५ भदौ २०८३
प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने काम हुन दिने छैन् : सभामुख घिमिरे

प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने काम हुन दिने छैन् : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि कुनै पनि हालतमा बन्देज लगाउने काम नहुने बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । ...

सोमबार, १५ भदौ २०८३
नगर प्रमुख विरुद्धमा नाराबाजी सहित टायर बालेर प्रदर्शन

नगर प्रमुख विरुद्धमा नाराबाजी सहित टायर बालेर प्रदर्शन

गौर राइस मिलको जमिन बिक्री हुन लागेको भन्दै  शुक्रबार बिहान गौरमा बिरोध गरिएको छ । ...

सोमबार, १५ भदौ २०८३
काठमाडौंमा दुई दिने राष्ट्रिय अपाङ्गता सम्मेलन सम्पन्न

काठमाडौंमा दुई दिने राष्ट्रिय अपाङ्गता सम्मेलन सम्पन्न

विश्व अपाङ्गता शिखर सम्मेलन २०२५ को तयारी स्वरुप दुई दिने राष्ट्रिय अपाङ्गता सम्मेलन काठमाण्डौंमा सम्पन्न भएको छ । ...

सोमबार, १५ भदौ २०८३
राप्रपा थाहानगरको अधिवेशन फागुन २९ मा, सांसद शाही र सिंह उपस्थित हुने

राप्रपा थाहानगरको अधिवेशन फागुन २९ मा, सांसद शाही र सिंह उपस्थित हुने

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही  फागुन २९ मा थाहानगर आउने भएका छन् । ...

सोमबार, १५ भदौ २०८३