समाचार

नेपालद्वारा अमेरिका पराजित

डालसस्थित ग्राण्डप्रेरी रङ्गशालामा भएको खेलमा नेपाल १७ रनले विजयी भएको हो। एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रनमा समेटिएको थियो।

रास्वपा सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

रास्वपा सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ...

मंगलबार, २४ भदौ २०८२
कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । ...

मंगलबार, २४ भदौ २०८२
चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डल आउँदै

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डल आउँदै

चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को क्वुनझाई प्रान्तिय कमिटीको प्रतिनिधि  मण्डल भोलि शनिबार काठमाडौं आउन लागेको छ । ...

मंगलबार, २४ भदौ २०८२
विषाक्त मदिरा सेवन गर्दा २० जनाको मृत्यु

विषाक्त मदिरा सेवन गर्दा २० जनाको मृत्यु

भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदीरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। ...

मंगलबार, २४ भदौ २०८२
शव परीक्षण गराउन ट्याक्टर ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता

शव परीक्षण गराउन ट्याक्टर ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता

यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित चन्द्रमणि राईका बुबा इन्द्रकुमारको शव परीक्षण गर्नुपर्ने प्रकृतिको घटनामा परी मृत्यु भयो। ...

मंगलबार, २४ भदौ २०८२
‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’

‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’

मधेस आन्दोलनको क्रममा भएको वीरगञ्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगञ्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठूलो सङ्कुचन देखाप¥यो। यहाँका दुई भन्सार नाकाबाट हुने आयात आव २०७२÷७३...

मंगलबार, २४ भदौ २०८२
तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु

तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ। ...

मंगलबार, २४ भदौ २०८२
गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते: राष्ट्रसङ्घ

गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते: राष्ट्रसङ्घ

गाजामा एक हप्तामा करिब ४०० प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार ५०० घाइते भएको मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसङ्घका कार्यवाहक उपमहासचिव जोयस सुयाले बताएका छन्। ...

मंगलबार, २४ भदौ २०८२
मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमाः महोत्तरीबाट १ सय १ पाहुर जानकी मन्दिर ल्याइयो

मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमाः महोत्तरीबाट १ सय १ पाहुर जानकी मन्दिर ल्याइयो

मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा भव्य रुपमा मनाइँदैछ। कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर्षजस्तै यस वर्षपनि महोत्तरीको रतौलीबाट १ सय १ पाहुर जानकी मन्दिरमा ल्याइएको छ। ...

मंगलबार, २४ भदौ २०८२
गौशाला धर्मशाला विवादः पर्यटनमन्त्रीद्वारा परिषद् बैठक आह्वान

गौशाला धर्मशाला विवादः पर्यटनमन्त्रीद्वारा परिषद् बैठक आह्वान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन्। साथै उनले धर्मशालासम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन पनि...

मंगलबार, २४ भदौ २०८२
कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ। ...

मंगलबार, २४ भदौ २०८२