मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करणमा चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने भएको छ । ...
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर १, ११ र १७ मा किसानले पालेको बङ्गुरमा फैलिएको ‘अफ्रिकन स्वाइन फिभर’ नियन्त्रणमा आएको छ । ...
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जबसम्म नेपालको पुँजीबजार चलायमान हुँदैन् तबसम्म श्रम शक्तिलाई व्यवस्थित गर्न नसकिने बताएका छन् । ...
सरकारले सन् २०२५–३५ लाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको घोषणा गरेको छ । ...
नेकपा माओवादी केन्द्रले जनताले रगतको पोखरीमा पौडी खेल्दै गणतन्त्र ल्याएकाले राजा फर्कने कुरा असम्भव रहेको जनाएको छ । ...
उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्वाचित हुँदैमा कोहीपनि जनप्रतिनिधि विधि र नियमभन्दा माथि नहुने बताएका छन् । ...
काठमाडौंमा जारी पाचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा विभिन्न संस्थाहरुबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । ...
पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले एक दशकपछि कोही पनि वैदेशिक रोजगारीमा जानुनपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताएका छन् । ...
जिल्ला प्रहरी कार्यालय रौतहटले फागु पुर्णिमा अर्थात होली पर्वलाई मर्यादित,सभ्य र सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ । ...
आइतबार रुसले आफ्नो सेनाले धेरै बस्तीहरू नियन्त्रण गरेको घोषणा गरेको छ । ...
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्ने बताएका छन् । ...
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि मार खेप्नुपर्ने नेपालजस्ता मुलुकहरूका लागि जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी भएको बताएका छन् । ...