समाचार

‘जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि सबै मिलेर काम गर्नुपर्छ’

‘जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि सबै मिलेर काम गर्नुपर्छ’

गृहमन्त्री रमेश लेखकले विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सवै मिलेर काम गर्नु पर्ने बताएका छन् । ...

सोमबार, २२ असार २०८३
एकता महाधिवेशन : संयोजक घलेले बढाए थप सक्रियता

एकता महाधिवेशन : संयोजक घलेले बढाए थप सक्रियता

आगामी मे महिनामा एकताको महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न एनआरएनए उच्चस्तरीय समितिका संयोजक शेष घलेले आफ्नो सक्रियता थप बढाएका छन् । ...

सोमबार, २२ असार २०८३
खाली हुँदै गाउँ, नष्ट हुँदै प्राचीन सांस्कृतिक सम्पदाहरू

खाली हुँदै गाउँ, नष्ट हुँदै प्राचीन सांस्कृतिक सम्पदाहरू

मानिसहरू सहर पसेपछि गाउँ खालि हुँदै जाँदा त्यसको प्रभाव सांस्कृतिक सम्पदाहरूमा पनि पर्न लागेको छ । ...

सोमबार, २२ असार २०८३
चलचित्र अञ्जिलाको भव्य प्रिमियर सम्पन्न

चलचित्र अञ्जिलाको भव्य प्रिमियर सम्पन्न

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’को भव्य प्रिमियर गरिएको छ । ...

सोमबार, २२ असार २०८३
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ

बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् । ...

सोमबार, २२ असार २०८३
जनता समाजको मेरुदण्ड हुन् : सभामुख मण्डल

जनता समाजको मेरुदण्ड हुन् : सभामुख मण्डल

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले जनता समाजको मेरुदण्ड भएको बताएका छन् । ...

सोमबार, २२ असार २०८३
मिथिला माध्यमिकी परिक्रमा आज भारतको करुणा पुग्दै

मिथिला माध्यमिकी परिक्रमा आज भारतको करुणा पुग्दै

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज भारतको करुणा पुग्ने भएको छ । ...

सोमबार, २२ असार २०८३
दुई महिनासम्मका निम्ति काठमाडौंका केही स्थानहरुमा निषेध आदेश जारी

दुई महिनासम्मका निम्ति काठमाडौंका केही स्थानहरुमा निषेध आदेश जारी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका केही स्थानहरुमा निषेध आदेश जारी गरेको छ । ...

सोमबार, २२ असार २०८३
२१ लाख ९२ हजारको सामान सहित ट्रक प्रहरी नियन्त्रणमा

२१ लाख ९२ हजारको सामान सहित ट्रक प्रहरी नियन्त्रणमा

बारा प्रहरीले २१ लाख ९२ हजार बराबरको सामान सहित एउटा ट्रकलाई  नियन्त्रणमा लिएको छ । ...

सोमबार, २२ असार २०८३
दमन र उत्पीडनको पिडा व्यहोर्नु परेको छैन : शंकर पोखरेल

दमन र उत्पीडनको पिडा व्यहोर्नु परेको छैन : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले कसैले पनि दमन र उत्पीडनको पिडा व्यहोर्न नपरेको बताएका छन । ...

सोमबार, २२ असार २०८३
बीमा बोर्डको कार्यकारीमा डा. रघुराज नियुक्त

बीमा बोर्डको कार्यकारीमा डा. रघुराज नियुक्त

विकास अर्थशास्त्री तनहुँका डा. रघुराज काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन् । ...

सोमबार, २२ असार २०८३