समाचार

प्रतिफल दिने स्थानीय आयोजनाले अभाव झेल्नु पर्दैन: महासंघ अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका छन्। ...

आइएलटी लिग खेल्दै कुशल मल्ल

आइएलटी लिग खेल्दै कुशल मल्ल

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्लले युएईको टी–२० फ्रेन्चाइज लिग आइएलटी खेल्ने भएका छन्। ...

बुधबार, २७ कार्तिक २०८२
संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ: गृहमन्त्री

संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले सरकारले संविधान संशोधनको नाममा समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ बनाउने प्रतिवद्धता जनाएका छन्। ...

बुधबार, २७ कार्तिक २०८२
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गरेका छन्। ...

बुधबार, २७ कार्तिक २०८२
मुगुमा अर्को निकुञ्ज वा शिकार आरक्षण बनाउने तयारी

मुगुमा अर्को निकुञ्ज वा शिकार आरक्षण बनाउने तयारी

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै हिमाली जिल्ला मुगुमा थप एक निकुञ्ज वा शिकार आरक्षण क्षेत्र बनाउनका लागि कार्यदल गठन गरेको छ। ...

बुधबार, २७ कार्तिक २०८२
हालको सरकारप्रति जनता सन्तुष्ट छैनन्: डा.डिला संग्रौला

हालको सरकारप्रति जनता सन्तुष्ट छैनन्: डा.डिला संग्रौला

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन्। ...

बुधबार, २७ कार्तिक २०८२
पुराना घरमा नयाँ पुस्तालाई हुर्किइरहेकी ‘महिला स्वयंसेविका’

पुराना घरमा नयाँ पुस्तालाई हुर्किइरहेकी ‘महिला स्वयंसेविका’

ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार छेउमा छ– भगवती टोल। टोलमा परम्परागत घर नै रहेका छन्। तिनै पुराना घरमा हुर्किरहेका छन् ३५ बालबालिका। साथै टोलमा केही गर्भवती पनि रहेका छन्। ...

बुधबार, २७ कार्तिक २०८२
पत्रकारहरुले कलम समाएपछि धर्म छाड्नु हुँदैन्: प्रथम राष्ट्रपति

पत्रकारहरुले कलम समाएपछि धर्म छाड्नु हुँदैन्: प्रथम राष्ट्रपति

नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले पत्रकारहरुले कलम समाएपछि पत्रकारिताको धर्म निभाउनुपर्ने बताएका छन्। ...

बुधबार, २७ कार्तिक २०८२
२८ दशमलव ९१ अङ्कले बढ्यो नेप्से परिसूचक

२८ दशमलव ९१ अङ्कले बढ्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय १२ दशमलव २० विन्दुमा पुगेको छ। ...

बुधबार, २७ कार्तिक २०८२
रूस र युक्रेन युद्धमा उत्तर कोरियाका एक हजार एक सय सैनिकको मृत्यु

रूस र युक्रेन युद्धमा उत्तर कोरियाका एक हजार एक सय सैनिकको मृत्यु

रूस र युक्रेनबिचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले सोमबार जनाएको छ। ...

बुधबार, २७ कार्तिक २०८२
‘शार्क ट्यांक नेपाल’ अब हिमालय टिभीमा

‘शार्क ट्यांक नेपाल’ अब हिमालय टिभीमा

उद्यमीहरूमाझ चर्चित टेलिभिजन कार्यक्रम ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण हिमालय टिभीमा आउने भएको छ। ...

बुधबार, २७ कार्तिक २०८२
नवनियुक्त राजदूतहरूले लिए सपथ

नवनियुक्त राजदूतहरूले लिए सपथ

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। ...

बुधबार, २७ कार्तिक २०८२