उनका अनुसार देशको भौगोलिक अवस्था र जनजीवनलाई सहज तुल्याउन कम्पनीले बजार विस्तारको रणनीति लिएको जनाइएको छ । आफ्नो २४ वर्षे यात्राको आरोह अवरोहलाई छिचोल्दै बुद्ध एयरले आन्तरिक उडानमा एटिआर जहाजमार्फत...
कार्यक्रममा उर्जामन्त्री पम्फा भुसाल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपस्थित थिए । देउवाले शनिवारै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अवलोकनमा गर्ने कार्यक्रम समेत छ । ...
उनले बजारबाट पैसा हराइरहेको विषयमा सरकारले चासो लिएको भन्दै निस्कृय रहेको पूँजीलाई लगानी गर्नुपर्ने खाँचो औल्याए । आयातमा भएको वृद्धिले शोधनान्तरस्थितिमा समस्या आएको भन्दै अर्थमन्त्री शर्माले भने, “उत्पादनमा लगानी गर्दै...
परिसङ्घका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले लगानीकर्तामैत्री वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता माथि जोड दिँदै त्यसका लागि नीति निर्माणका साथै कार्यान्वयनमा एडीबीसँग मिलेर काम गर्न तयार रहेको बताए । सो अवसरमा परिसङ्घका...
त्यस्तै, ७७ वटै जिल्लाको पर्यटकीय क्षेत्र समेटिएको डिजिटल नक्सा बनाउने योजनासमेत समितिले बनाएको छ । पदयात्रा तथा पर्यटकीय क्षेत्रमा पर्यटक हराउने, सम्पर्क टुट्ने अवस्थामा द्रुतरुपमा उद्धार गर्न ‘द्रुत उद्धार टिम’...
युक्रेन र रुसबीचको युद्धका कारण मुलुकमा ठूलो असर परिरहेको उनले उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले ३५ वर्षअघि यस क्षेत्रमा लागि पर्दा हालको जस्तो अर्थतन्त्रको एकदमै...
यहाँ वर्षेनी १२ हजारदेखि १३ हजार मेट्रिकटनसम्म अदुवा उत्पादन हुने गर्दछ । त्योमध्ये पाँच हजारदेखि छ हजार मेट्रिकटन अदुवा भारत बजारमै बिक्री हुने गरेको पाइएको छ । भारतमा कम अदुवा...
सरकारको विशेष चासोका साथ मार्गदर्शन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियमित अनुगमनपछि आयोजना सम्पन्न भएको न्यूखिम्ती सबस्टेशनका कर्मचारीको भनाइ छ । “काम सम्पन्न हुँदा असाध्यै खुसी लागेको छ । त्यसमाथि...
व्यवसायी धर्म पौडेलले नेपाल राष्ट्र बैंकको जारी नयाँ नीति बमोजिम लत्ताकपडा, जुत्ता, चप्पल, कस्मेटिक जस्ता वर्गिकृत ४७ प्रकारका सामग्री आयात गर्दा एलसी खोल्नुपर्ने प्रावधानले वर्तमान अवस्थामा आयात कमि भइरहेको बताए...
तीनै तहका सरकारले गर्ने पूँजीगत तथा विकास खर्च अत्यन्त न्यून भएकाले हाल सरकारी ढुकुटीमा करिब ३०० अर्ब भन्दा बढी रकम निष्क्रिय भएर रहेको र तत्कालको तरलता अभावलाई सम्बोधन गरिनुपर्ने, सङ्घीय...
पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ । बढेको मूल्य बुधबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको...
यो कम्पनीको आज शेयर मूल्य ९.९८ प्रतिशतले बढेर ४७२ रूपैयाँ पुगेको छ । मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले पनि ६.१३ प्रतिशतले कमाएका छन् । आज कमाउने सूचीमा सोल्टी होटल, ओरियन्टल...