अर्थ

आज सुनचाँदीको मूल्य बढ्यो

आज सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ९ सय रुपैयाँले सुनको मूल्यमा वृद्धि भएको हो । ...

मंगलबार, ०३ चैत्र २०८२
तरलता बढी भएपछि राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब झिक्दै

तरलता बढी भएपछि राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब झिक्दै

बजारमा तरलता बढी भएपछि राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ । ...

मंगलबार, ०३ चैत्र २०८२
गोल्डेन गेट कलेजका सञ्चालक सिलवाल विरुध्द सम्पत्ति सुध्दिकरणमा उजुरी

गोल्डेन गेट कलेजका सञ्चालक सिलवाल विरुध्द सम्पत्ति सुध्दिकरणमा उजुरी

आर्थिक हैसियतसँग मेल नखानेगरी स्रोत खुल्ननसक्ने अकुत सम्पत्ति कमाएको आरोपमा गोल्डेन गेट कलेजका सञ्चालक रमेश सिलवालविरूद्ध सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता भएको छ । ...

मंगलबार, ०३ चैत्र २०८२
इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

इजरायलले इरानमाथि गरेको आक्रमण र इरानको प्रतिक्रियाले सुरुमा विश्वव्यापी वित्तीय बजारमा हलचल ल्याएको थियो । जसका कारण आइतबार खाडी लगायतका केहि मुलुकका शेयर बजारहरुमा ठुलो मात्रामा गिरावट आएको थियो ।

मंगलबार, ०३ चैत्र २०८२
सुनको भाउ तोलामा दुई हजार पाँच सय रुपैयाँले घट्यो

सुनको भाउ तोलामा दुई हजार पाँच सय रुपैयाँले घट्यो

सुनको भाउ मंगलबार एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेको छ । ...

मंगलबार, ०३ चैत्र २०८२
सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

नेपाली बजारमा आज(सोमबार) सुनको मूल्य स्थिर रहेको छ । ...

मंगलबार, ०३ चैत्र २०८२
आज देखि बंगलादेशमा व्यवसायिक रुपमा विद्युत निर्यात सुरु

आज देखि बंगलादेशमा व्यवसायिक रुपमा विद्युत निर्यात सुरु

आज देखि बंगलादेशमा व्यवसायिक रुपमा विद्युत निर्यात सुरु भएको छ । सरकारले नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश निर्यात सुरु गरेको हो । ...

मंगलबार, ०३ चैत्र २०८२
तोरीको तेल खानु त खोकनाको, शुध्द अनि वास्नादार पनि

तोरीको तेल खानु त खोकनाको, शुध्द अनि वास्नादार पनि

२८ बर्षदेखि परम्परागत तोरी मिल (कोल) मार्फत तेल उत्पादनमा सक्रिया खोकनाकी मीना डंगोलको दिनचर्या शुद्ध तोरीको तेल उत्पादन गर्नमै वितिरहेको छ । ...

मंगलबार, ०३ चैत्र २०८२
अत्याधुनिक बन्दै बार्सिलोना बन्दरगाह, चिनियाँ कम्पनीहरुलाई सहज

अत्याधुनिक बन्दै बार्सिलोना बन्दरगाह, चिनियाँ कम्पनीहरुलाई सहज

युरोपमा चिनियाँ अटो ढुवानीलाई व्यवस्थित गर्न बार्सिलोना बन्दरगाहलाई स्तरोन्नति गरिँदैछ । पोर्ट अफ बार्सिलोनाको नयाँ ईभी टर्मिनल थप व्यवस्थित बनाउने क्रम जारी छ । ...

मंगलबार, ०३ चैत्र २०८२
१ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

१ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढ़ेको छ । ...

मंगलबार, ०३ चैत्र २०८२
१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य १३ सय रुपैयाँले बढ़ेको छ । ...

मंगलबार, ०३ चैत्र २०८२