अर्थ

बाढीले २५० मेगावाट विद्युत उत्पादन बन्द, ३५० मेगावाट क्षमताका आयोजनाको निर्माण कार्य रोकियो

बाढीले २५० मेगावाट विद्युत उत्पादन बन्द, ३५० मेगावाट क्षमताका आयोजनाको निर्माण कार्य रोकियो

मंगलबार चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले २५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ भने ३५० मेगावाट क्षमताका आयोजनाको निर्माण कार्य रोकिएको छ ।

विहीबार, २८ साउन २०८३
नेप्सेको ओरालो यात्रा कायमै, ०.१४ अंकले घट्यो सुचक

नेप्सेको ओरालो यात्रा कायमै, ०.१४ अंकले घट्यो सुचक

पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसुचक साताको दोस्रो र तेस्रो कारोबार दिन लगातार घटेको छ । ...

विहीबार, २८ साउन २०८३
साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स

साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स

विदेशबाट भित्रिने रेमिट्यान्स साढे १५ प्रतिशतले बढेको छ । ...

विहीबार, २८ साउन २०८३
तीन जलविद्युत आयोजनामा क्षतिहुँदा २०० मेगावाट भन्दा बढी विद्युत उत्पादन ठप्प

तीन जलविद्युत आयोजनामा क्षतिहुँदा २०० मेगावाट भन्दा बढी विद्युत उत्पादन ठप्प

सोमबार रातिदेखि भोटेकोशी नदीमा आएको बाढीका कारण तीन जलविद्युत आयोजनामा क्षति हुँदा करीब २०० मेगावाटभन्दा बढी विद्युत उत्पादन ठप्प भएको छ । ...

विहीबार, २८ साउन २०८३
नेप्से २७ सय बिन्दुमै स्थीर, कारोबार रकम भने घट्यो

नेप्से २७ सय बिन्दुमै स्थीर, कारोबार रकम भने घट्यो

कारोबार रकम घटेपनि साताको पहिलो कारोबार दिन आईतबार पनि नेप्से परिसुचक २७ सय बिन्दुमै स्थीर रहेको छ । ...

विहीबार, २८ साउन २०८३
दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिचसम्झौता प्रक्रिया अन्तिम चरणमा

दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिचसम्झौता प्रक्रिया अन्तिम चरणमा

हाइटार–शीतलपाटी ४०० केभी र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण लाइन निजी क्षेत्रको सहभागितामा निर्माण गर्न राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिच सम्झौता प्रक्रिया अन्तिम चरणमा रहेको छ । ...

विहीबार, २८ साउन २०८३
अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युुत निगम (एसजेभीएन) ले उत्तर प्रदेश पावर कर्पोरेशन लिमिटेड (युपिपिसीएल) सँग सम्झौता गरेको छ । ...

विहीबार, २८ साउन २०८३
नेप्से परिसुचक २७ सय बिन्दु नजिक, एकै दिनमा साढे ९ अर्बभन्दा बढीको कारोबार

नेप्से परिसुचक २७ सय बिन्दु नजिक, एकै दिनमा साढे ९ अर्बभन्दा बढीको कारोबार

साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक निरन्तर वृद्धि हुँदै करीब २७ सय बिन्दु नजिक पुगेको छ । ...

विहीबार, २८ साउन २०८३
२४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान

२४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान

विद्युत् विकास विभागले २४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान गरेको छ । ...

विहीबार, २८ साउन २०८३
राष्ट्र बैंकले आज पनि बजारबाट ६० अर्ब रुपैयाँ झिक्दै

राष्ट्र बैंकले आज पनि बजारबाट ६० अर्ब रुपैयाँ झिक्दै

नेपाल राष्ट्र बैंकले आजपनि बजारबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । ...

विहीबार, २८ साउन २०८३
बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न नेपाल बीमा प्राधिकरणलाई अनुरोध गरेको छ । ...

विहीबार, २८ साउन २०८३