अपराध

विद्यालयको जग्गा हडपेर गैरकानूनी लाभ लिने २० जनाविरुद्व भ्रष्टाचार मुद्दा

स्थानीय शरणबहादुर विक, बलराम बानियाँ, बिनिबहादुर बानियाँ, बुद्धिमाया विक, बाबुराम बानियाँ, सन्तबहादुर सिंजाली मगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल र पूर्णबहादुर विकलाई प्रतिवादी बनाइएको छ...

भूमि आयोगको मान्छे हुँ भन्दै ठगी गर्ने दुईजना पक्राउ

भूमि आयोगको मान्छे हुँ भन्दै ठगी गर्ने दुईजना पक्राउ

उनीहरुबाट ल्यापटप, प्रिन्टर, भूमिहीन (भूमिहीन दलित, भूमिहीन सुकुम्बासीले भर्ने निवेदन फारम लेखिएको), अव्यवस्थित बसोवासीले दिने निवेदनको ढाँचा लेखिएको फारम, विभिन्न व्यक्तिको नाम तथा फोटोसमेत राखिएका रेकर्ड फाइललगायतका सामग्री बरामद गरिएको...

बुधबार, ०९ बैशाख २०८३
युट्युबमार्फत चरित्र हत्या गर्ने परियार र चिलुवाल पक्राउ

युट्युबमार्फत चरित्र हत्या गर्ने परियार र चिलुवाल पक्राउ

पक्राउ परेका परियारले ‘नेपाल मिडिया’ र चिलुवालले ‘विशाल नेपाल’ नामक युट्युब च्यानलमार्फत गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेकाले पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी...

बुधबार, ०९ बैशाख २०८३
लागुऔषधसहित पाल्पामा तीन युवा पक्राउ

लागुऔषधसहित पाल्पामा तीन युवा पक्राउ

यसैबीच तानसेनबाट सर्देवा जाने क्रममा रिब्दीकोट गाउँपालिकाको दुम्रीकास्थित ध१प १०४९ नंको मोटरसाइकल जाँच गर्दा पुनसँग डाइजेपाम २२, नुफ्रिन २०, पे्रथोजिम २२ गरी ६४ एम्पुल फेला पारेको प्रहरीले जनाएको हो ।

बुधबार, ०९ बैशाख २०८३
हत्याका दुई आरोपी कतार र बहराइनबाट पक्राउ

हत्याका दुई आरोपी कतार र बहराइनबाट पक्राउ

उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध आएपछि प्रहरीको इन्टरपोल महासचिवालयबाट २०७८ मङ्सिर २७ मा ‘रेड नोटिस’ जारी गरिएको थियो । उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल...

बुधबार, ०९ बैशाख २०८३
विजुलीको पोल सार्न घुस माग्ने कर्मचारीविरुद्ध मुद्दा दायर

विजुलीको पोल सार्न घुस माग्ने कर्मचारीविरुद्ध मुद्दा दायर

बरु पोल सार्ने, क्षमता वृद्धि गर्ने नाममा प्राधिकरणका कर्मचारीले घुस लिन छाडेका छैनन् भन्ने उदाहरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाले देखाउँछ । नागरिकलाई उज्यालो दिन बसेका उपभोक्ताकै करबाट...

बुधबार, ०९ बैशाख २०८३
जब सेन्टरको नाममा ठगी गर्ने ९ जना पक्राउ

जब सेन्टरको नाममा ठगी गर्ने ९ जना पक्राउ

जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति ६ हजार रुपैयाँसम्म ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा छत्रदेव–६ अर्घाखाँचीका २६ वर्षीय अमर पाण्डे, ३२ वर्षीय तिलकराम पाण्डे र...

बुधबार, ०९ बैशाख २०८३
युट्युब च्यानलमार्फत पीडितको चरित्र हत्या गर्ने युवक पक्राउ

युट्युब च्यानलमार्फत पीडितको चरित्र हत्या गर्ने युवक पक्राउ

सेलेब नेपाल नामको युट्युब च्यानलमार्फत पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गरेको आरोपमा गुल्मीका २१ वर्षीय राहुल थापालाई पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ । ...

बुधबार, ०९ बैशाख २०८३
भन्सार छलेको अभियोगमा चारविरुद्ध मुद्दा दायर

भन्सार छलेको अभियोगमा चारविरुद्ध मुद्दा दायर

विभागका अनुसार उनीहरूले भन्सार शुल्क, अन्तःशुल्क नियमावली, राजस्व चुहावट ऐनविपरीत पैठारी गरी राजस्व छलेको पाइएको छ ।विभागले बख्रेल र पन्तसँग जनही एक करोड ४७ लाख ३२ हजार, पाख्रिनसँग एक करोड...

बुधबार, ०९ बैशाख २०८३
काभ्रेमा पाँच वर्षदेखि फरार तीन अभियुक्त पक्राउ

काभ्रेमा पाँच वर्षदेखि फरार तीन अभियुक्त पक्राउ

उनका अनुसार कार्यालयद्वारा जिल्ला अदालतबाट कैद तथा जरिवाना ठहर भई फरार रहेका प्रतिवादीको खोजतलास गरी फैसला कार्यान्वयन गर्न, दण्डहीनताको अन्त्य र कानुनी तथा विधिको शासन स्थापित गर्ने उद्देश्यले प्रहरीको विशेष...

बुधबार, ०९ बैशाख २०८३
डेढ करोड नगदसहित काठमाडौंबाट हुण्डी कारोबारी पक्राउ

डेढ करोड नगदसहित काठमाडौंबाट हुण्डी कारोबारी पक्राउ

उनीहरूले नक्कली गरगहनाको कारोबार गरेको समेत खुलेको प्रहरीले जनाएको छ । ...

बुधबार, ०९ बैशाख २०८३
पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

यसअघि दिइएको ७ दिनको समय अपुग भएपछि प्रहरीले आइतबार म्याद थपका लागि प्रहरीमा उपस्थित गराएकोमा थप १२ दिन समय पाएको हो । १७ वर्षीया किशोरीले आफू बलात्कृत भएको भन्दै जिल्ला...

बुधबार, ०९ बैशाख २०८३