
नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२४ को खेलाडीहरुको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) सार्वजनिक गरेको छ। ...
शनिबार त्रिवि क्रिकेट मैदानमा खेल समाप्तिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कुशल भुर्तेलले नेदरल्याण्डस जस्तो विश्वकप खेलिसकेको देशसँग जित हासिल गर्न पाउँदा खुःसी लागेको बताए । ...
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि नेपाल ९ विकेटको जित निकालेको छ । ...
एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता-२०२४ अन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ। ...
आईसीसी विश्वकप लिग–२ त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ। ...
आइसिसी मेन्स क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपाल एक सय ३२ रनमा समेटिएको छ। ...
क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखलामा नेपालले ‘क्लिन स्विप’गरेको छ । ...
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा भेटेको छ । २९ बल बाँकी छँदै नेपालले लक्ष्य भेटेको हो । ...
त्रिवि क्रिकेट मैदानमा टस जितेर कप्तान साद बिन जफरले ब्याटिङ गर्ने निणर्य गरेपछि क्यानडाले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनायो । ...
बलिङमा कप्तान रोहितकुमार पौडेल चम्किएपछि क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपालले ७ रनको रोमान्चक जित निकालेको छ । ...
आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज भारतसँग खेल्दैछ। ...
आईसीसी यू १९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेश ५ विकेटले सँग पराजित भएको छ । ...