क्रिकेट

पारसले गुजराजबाट लिजेन्ड्स लिग खेल्ने

पारसले गुजराजबाट लिजेन्ड्स लिग खेल्ने

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव एवं राष्ट्रिय टोलीका पूर्व कप्तनान पारस खड्काले गुजरात जायन्ट्सबाट लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन्। ...

शुक्रबार, १२ असार २०८३
सन्दीप र ललित बिबीएलको ड्राफ्टमा

सन्दीप र ललित बिबीएलको ड्राफ्टमा

नेपालका लेग स्पिनर सन्दीप लामिछाने र ललितनारायण राजवंशी अस्ट्रेलियाको बिग बास लिग (बिबीएल) को ‘ड्राफ्ट’ मा परेका छन्। ...

शुक्रबार, १२ असार २०८३
को बन्ला भारतको अर्को टी–२० कप्तान

को बन्ला भारतको अर्को टी–२० कप्तान

च्याम्पियन बन्ने बित्तिकै टोलीका तीन दिग्गजहरूले टी–२० अन्तर्राष्ट्रियलाई अलविदा गरे । जसमध्ये कप्तान रोहित शर्मा र विराट कोहली र रवीन्द्र जडेजा थिए। ...

शुक्रबार, १२ असार २०८३
विश्वकप जितपछि रोहित–विराटले लिए टी–२० बाट सन्यास

विश्वकप जितपछि रोहित–विराटले लिए टी–२० बाट सन्यास

रोहित-विराटसँगै टोलीका अन्य खेलाडीहरू पनि महत्त्वपूर्ण थिए, तर भारतीय क्रिकेटका यी दुई दिग्गजहरूले भारतको विश्वकपको भोक मेट्नेबित्तिकै टी-२० बाट सन्यास लिए। ...

शुक्रबार, १२ असार २०८३
भारत १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा

भारत १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा

इंग्ल्याण्डलाई हराउँदै भारत टी–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ। ...

शुक्रबार, १२ असार २०८३
दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा

दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा

अफगानिस्तानलाई सेमिफाइनलमा पराजित गर्दै इंग्ल्याण्ड २०२४ को टी–२० विश्वकपमा पुग्ने पहिलो टोली बनेको छ। ...

शुक्रबार, १२ असार २०८३
अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

वेस्ट इन्डिजको सेन्ट भिसेन्ट स्टेडियममा रसिद खानको कप्तानीमा अफगानिस्तानको टोलीले इतिहास रच्यो। बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकप इतिहासमा पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ। ...

शुक्रबार, १२ असार २०८३
टि ट्वान्टी विश्वकप : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित

टि ट्वान्टी विश्वकप : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित

आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । ...

शुक्रबार, १२ असार २०८३
क्यारेबियन महासागरको तटमा चम्कियो सगरमाथाको शान

क्यारेबियन महासागरको तटमा चम्कियो सगरमाथाको शान

एकातिर क्यारेबियन महासागर अर्कातिर प्रयोगमा नआएको पुरानो विमानस्थलको मध्यभागमा अवस्थित रंगशालामा सगरमाथाको काखमा हुर्किएका खेलाडीले नेपाली राष्ट्रिय गान गाउँदा रंगशाला तरंगित बनेको थियो । ...

शुक्रबार, १२ असार २०८३
नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित, सुपर एटमा पुग्ने सम्भावना सकियो

नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित, सुपर एटमा पुग्ने सम्भावना सकियो

उक्त लक्ष्य पछ्याउने क्रममा नेपाललाई अन्तिम ओभरको अन्तिम एक बलमा दुई रन आवश्यक थियो । नेपालले जितेको खेल समेत अन्तिम ओभरमा गुमायो । ...

शुक्रबार, १२ असार २०८३
क्यान अध्यक्ष चन्दको बदमासी : कोटामा आफू गए, क्यानको खर्चमा भाडामा डाक्टर राखे

क्यान अध्यक्ष चन्दको बदमासी : कोटामा आफू गए, क्यानको खर्चमा भाडामा डाक्टर राखे

आर्थिक पारदर्शिता नभएको भन्दै विवादले घेरिएको नेपाल क्रिकेट संघ (क्यान)मा अध्यक्ष चतुरबहादुर चन्दको अर्को बदमासी बाहिरिएको छ । ...

शुक्रबार, १२ असार २०८३