क्रिकेट

टी–२० आई त्रिदेशीय सिरिजको उपाधि नेदरल्यान्ड्सलाई

टी–२० आई त्रिदेशीय सिरिजको तेस्रो पटक उपाधि चुम्नबाट नेपाल पछि परेको छ। कीर्तिपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेदरल्यान्डसले ४ बल बाँकी छदै ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। ...

त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौंमा जारी टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधीका लागि नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ। ...

आइतबार, २६ असोज २०८२
हङकङमा हुने त्रिकोणात्मक टी २० सिरिजका लागि नेपाली टिम घोषणा

हङकङमा हुने त्रिकोणात्मक टी २० सिरिजका लागि नेपाली टिम घोषणा

हङकङमा हुन लागेको त्रिकोणात्मक टी २० सिरिजका लागि नेपाली टिम घोषणा गरिएको छ। ...

आइतबार, २६ असोज २०८२
नेपाल ६ विकेटले विजयी

नेपाल ६ विकेटले विजयी

किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा १२१ रनको लक्ष्य पाएको नेपालले १५.२ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । ...

आइतबार, २६ असोज २०८२
करणको उत्कृष्ट बलिङमा नामिबियामाथि नेपालको रोमाञ्चक जित

करणको उत्कृष्ट बलिङमा नामिबियामाथि नेपालको रोमाञ्चक जित

त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालले नामिबियालाई पराजित गरेको छ। ...

आइतबार, २६ असोज २०८२
नेपालले दियो नामिबियालाई एक सय ८१ रनको लक्ष्य

नेपालले दियो नामिबियालाई एक सय ८१ रनको लक्ष्य

कुशल मल्लको अर्धशतकमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि –२० शृङखलाअन्तर्गत आजको खेलमा नामिबियालाई जितका लागि एक सय ८१ रनको चुनौती दिएको छ। ...

आइतबार, २६ असोज २०८२
नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि– २० शृङ्खलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ। ...

आइतबार, २६ असोज २०८२
रोमाञ्चक खेलमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

रोमाञ्चक खेलमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

त्रिकोणात्मक टी–२० श्रृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल दुई रनले पराजित भएको छ। ...

आइतबार, २६ असोज २०८२
नेपालले पायो १८५ रनको लक्ष्य

नेपालले पायो १८५ रनको लक्ष्य

काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाकोे दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ। ...

आइतबार, २६ असोज २०८२
टस जितेर पहिला ‘फिल्डिङ’ गर्दै नेपाल

टस जितेर पहिला ‘फिल्डिङ’ गर्दै नेपाल

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लिएको छ। ...

आइतबार, २६ असोज २०८२
पहिलो टी–२० आईमा नामिबियासँग हार्यो नेपाल

पहिलो टी–२० आईमा नामिबियासँग हार्यो नेपाल

त्रिकोणात्मक टी–२० आई श्रृंखलाको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ। ...

आइतबार, २६ असोज २०८२
विश्वकिर्तिमान बनेको खेलमा नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

विश्वकिर्तिमान बनेको खेलमा नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

टी–२० त्रिदेशीय श्रृंखलामा पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि २०७ रनको लक्ष्य दिएको छ। ...

आइतबार, २६ असोज २०८२