क्रिकेट

चितवनविरुद्ध विराटनगरको फराकिलो जित

चितवनविरुद्ध विराटनगरको फराकिलो जित

प्लेअफको गणितीय सम्भावना जिवित राख्दै विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ। ...

मंगलबार, ०५ साउन २०८३
लुम्बिनीलाई हराउँदै कर्णाली पुग्यो प्लेअफको नजिक

लुम्बिनीलाई हराउँदै कर्णाली पुग्यो प्लेअफको नजिक

नेपाल प्रिमियर लिग (एनपिएल) को २२ औँ खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाएको छ। ...

मंगलबार, ०५ साउन २०८३
कर्णाली याक्सले दियो लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य

कर्णाली याक्सले दियो लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ। ...

मंगलबार, ०५ साउन २०८३
‘बेटिङ्ग ल्याउने भए कानून चाहिन्छ’ पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल

‘बेटिङ्ग ल्याउने भए कानून चाहिन्छ’ पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल

हाल जारी नेपाल प्रिमियम लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा गरिएको आर्थिक लगानी नीतिनियम विपरित रहेको भए भविष्यमा त्यो देशकै लागि सुरक्षा चुनौति हुने नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्बेन्द्र खनालले बताएका छन्...

मंगलबार, ०५ साउन २०८३
वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै

वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै

वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै छन् । ...

मंगलबार, ०५ साउन २०८३
काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स प्लेअफमा

काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स प्लेअफमा

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। ...

मंगलबार, ०५ साउन २०८३
जनकपुर बोल्ट्सलाई काठमाडौं गुर्खाजको १०२ रनको लक्ष्य

जनकपुर बोल्ट्सलाई काठमाडौं गुर्खाजको १०२ रनको लक्ष्य

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको लक्ष्य दिएको छ। ...

मंगलबार, ०५ साउन २०८३
सुपर ओभरमा पोखरासँग हर्दा विराटनगरको प्ले अफ सम्भावना समाप्त

सुपर ओभरमा पोखरासँग हर्दा विराटनगरको प्ले अफ सम्भावना समाप्त

नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबार भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई १३ रनले पराजित गरेको छ। ...

मंगलबार, ०५ साउन २०८३
विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ४० रनको मध्यम लक्ष्य दिएको छ। ...

मंगलबार, ०५ साउन २०८३
काठमाडौँसँग हारेपछि प्रतियोगिताबाट बाहिरियो लुम्बिनी

काठमाडौँसँग हारेपछि प्रतियोगिताबाट बाहिरियो लुम्बिनी

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिएको छ। ...

मंगलबार, ०५ साउन २०८३
काठमाडौँले दियो लुम्बिनीलाई १ सय ४ रनको सामान्य लक्ष्य

काठमाडौँले दियो लुम्बिनीलाई १ सय ४ रनको सामान्य लक्ष्य

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बुधवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १ सय ४ रनको सामान्य लक्ष्य दिएको छ। ...

मंगलबार, ०५ साउन २०८३