बैंक

कृषि क्षेत्रमा लगानी बढाउन वाणिज्य बैंकलाई अर्थमन्त्रीको आग्रह

उनले राष्ट्रिय वाणिज्य बैंक सरकारी वित्तीय संस्था भएकाले यसले मोडेलको भूमिका निर्वाह गर्नुपर्ने बताए । “निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको त्रिपक्षीय साझेदारीमा देशको अर्थतन्त्रलाई विकास गर्ने हाम्रो मुख्य रणनीति...

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने

महामारीबाट बच्न खोप लगाउने जनसङ्ख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतमा सङ्कुचित हुने प्रक्षेपण गरेको...

मंगलबार, १४ माघ २०८२
कामना सेवा विकास बैंक र मोको एपबीच डिजिटल भुक्तानीको लागि साझेदारी

कामना सेवा विकास बैंक र मोको एपबीच डिजिटल भुक्तानीको लागि साझेदारी

मोकोे एप नेपालमा पहिलो ‘ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै क्युआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्नेछन् । ...

मंगलबार, १४ माघ २०८२
सात दिनमै वित्तीय संस्थामा थपियो ५८ अर्ब बराबरको निक्षेप

सात दिनमै वित्तीय संस्थामा थपियो ५८ अर्ब बराबरको निक्षेप

यही पुसदेखि नै बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुन थालेको थियो । नेपाल बैंकर्स सङ्घले उपलब्ध गराएको विवरणअनुसार यही पुस २३ गतेसम्म निक्षेप ५८ अर्बले वृद्धि भएको छ ।

मंगलबार, १४ माघ २०८२
कामना सेवा  र नमस्ते पे बीच अनलाइन भुक्तानीका लागि साझेदारी

कामना सेवा र नमस्ते पे बीच अनलाइन भुक्तानीका लागि साझेदारी

यस सुविधा मार्फत बैंकको मोबाइल बैकिङ सेवा लिनु भएका ग्राहकले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङ मार्फत नमस्ते पे मा फण्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी,...

मंगलबार, १४ माघ २०८२
मुक्तिनाथ उत्कृष्ट बैंकको रुपमा सम्मानित

मुक्तिनाथ उत्कृष्ट बैंकको रुपमा सम्मानित

उक्त अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए ।  सम्मान पाएकोमा बैंकलाई र बैंकका कार्यरत कर्मचारीहरुलाई अझै राम्रो सेवा प्रदान गर्ने उर्जा मिलेको पोखरेलले बताए...

मंगलबार, १४ माघ २०८२
कामना सेवाको मोबाइल एपमार्फत  बैंकिङ्ग सेवा

कामना सेवाको मोबाइल एपमार्फत बैंकिङ्ग सेवा

आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँपोखरामा शनिबार वडा अध्यक्ष शिवप्रसाद कडेल र बैंकका गण्डकी प्रदेश प्रमुख केदारनाथ शर्माले संयुक्त रुपमा मोबाइल...

मंगलबार, १४ माघ २०८२
राष्ट्रिय सहकारी बैंकले आठ अर्बको शेयर पूँजी बढाउने

राष्ट्रिय सहकारी बैंकले आठ अर्बको शेयर पूँजी बढाउने

अहिले सातै प्रदेशमा इकाइ साधारणसभा गरिरहेको बैंकले पुस ३० गते प्रतिनिधिहरुको साधारणसभा गर्दैछ । बैंकले सहकारीलाई लगानी गर्दा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै आएको र आगामी दिनमा कुन क्षेत्रमा...

मंगलबार, १४ माघ २०८२
ग्लोबल आइएमई बैंकले कृषकलाई सहुलियतपूर्ण कर्जा दिने

ग्लोबल आइएमई बैंकले कृषकलाई सहुलियतपूर्ण कर्जा दिने

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आर एण्ड डि. इनोभेटिभ सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तर्फबाट नगरपालिकाका उपमेयर विणादेवी राई...

मंगलबार, १४ माघ २०८२
स्थानीय तहको सञ्चित कोषले व्यापार र आयातमा लगानी गर्न नपाइने

स्थानीय तहको सञ्चित कोषले व्यापार र आयातमा लगानी गर्न नपाइने

केही दिनअगाडि अर्थ मन्त्रालयले स्थानीय तहमा जाने रकमको ८० प्रतिशतसम्म वाणिज्य बैंकहरुले निक्षेपका रूपमा देखाउन पाउने व्यवस्था गरेको थियो । सो व्यवस्थाको कार्यान्वयनका लागि राष्ट्र बैंकले सर्तसहित निर्देशन जारी गरेको...

मंगलबार, १४ माघ २०८२
शोधनान्तर घाटा घटाउन राष्ट्र बैंक क्रियाशीलः गभर्नर अधिकारी

शोधनान्तर घाटा घटाउन राष्ट्र बैंक क्रियाशीलः गभर्नर अधिकारी

शोधनान्तर घाटा घटाउन चाँदी आयातका निम्ति विदेशीमुद्रा उपलब्धताको सीमा तोकिएको, वैदेशिक रोजगारीमा रहेकाहरूलाई बैंकको खातामा एक प्रतिशत थप ब्याज दिइएको, केही वस्तुको आयातमा शतप्रतिशत नगद ‘मार्जिन’को व्यवस्था गरिएको जानकारी गभर्नर...

मंगलबार, १४ माघ २०८२
नेप्सेमा सूचीकृत वाणिज्य बैंकले गरे लाभांश घोषणा, कसको कति ?

नेप्सेमा सूचीकृत वाणिज्य बैंकले गरे लाभांश घोषणा, कसको कति ?

प्रभु बैंकको सञ्चालक समिति बैठकले आफ्ना शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगदसहित १२ दशमलव ६३ प्रतिशत लाभांश दिने भएको छ । मेगा बैंकले दश प्रतिशत...

मंगलबार, १४ माघ २०८२