राप्रपा रौनक, उदघाटन शत्रका फोटाहरु

राप्रपा रौनक, उदघाटन शत्रका फोटाहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन बुधवारबाट प्रारम्भ भएको छ । काठमाडौंको भृकुटी मण्डपमा बुधवार उदघाटन भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछन् । बुधबारको उदघाटन शत्रमा विभिन्न राजनीतिक दलका नेताहरुले राप्रपालाई महाधिवेशन सफलताको सुभकामना दिए । नेताहरुविच घोचपेच पनि चल्यो ।

देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुले हल खचाखच छ । यो महाधिवेशनमा राप्रपाका अध्यक्षहरु पशुपतिशमसेर राणा र डा. प्रकाशचन्द्र लोहनी खडा नहुने भएकाले कार्यकर्तामा नयाँ अध्यक्ष कसलाई बनाउने भन्ने जोडघटाउ चलीरहेको छ । अध्यक्षका लागि कमल थापा र राजेन्द लिंगदेनविच भिडन्त हुँदैछ । प्रस्तुत छ, राप्रपा महाधिवेशनको उदघाटन सत्रका अनेक भावभंगीमाका फोटोहरु,

प्रतिक्रिया