पञ्चतत्त्वमा विलाए गिरी (अन्तिम यात्राको तस्विरहरु)

पञ्चतत्त्वमा विलाए गिरी (अन्तिम यात्राको तस्विरहरु)

राजनीतिज्ञ प्रदीप गिरीको पशुपति आर्यघाटमा दाहसंस्कार भएको छ !

शनिबार साँझ उनको निधन भएको थियो ।

नेपाली कांग्रेसको नेता थिए नै तर उनी सबै बिचारका समेत नेता रहेछन् भन्ने कुरा उनको अन्तिम दर्शन गर्न भेला भएको जनसमूहले बताईरहेको थियो !

आध्यात्मिक चेतले सम्पन्न गिरीको पार्थिव शरीर पञ्चतत्त्वमा विलिन भएपछि सिंगो नेपाली समाजले सन्नाटा महसुस गरिरहेको छ !

शरीरमा नभेटिए पनि प्रदीप गिरी उनका बिचार,लोकप्रिय वाणी,सरल विश्लेषक र उच्च चेतनाका कारण सदैव सम्झनामा रहनेछन्!

श्रध्दाञ्जलि !

 

प्रतिक्रिया