धान दिवस फोटो फिचर
असार पन्ध्र

धान दिवस फोटो फिचर

राष्ट्रिय धान दिवसको अवसरमा बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा  मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका हुन् । सो क्रममा मन्त्रालय, अनुसन्धान केन्द्रका सहित पदाधिकारीहरू सहभागी थिए । १५ असारमा राष्ट्रिय धान दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया