बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन (फोटोफिचर)
बिरोध

बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन (फोटोफिचर)

शनिबार काठमाडौंको माइतीघरमा बलात्कार र घरेलु हिंसाका घटना बढेको भन्दै नागरिक युवा संघले प्रदर्शन गरेको छ ।बलात्कार र घरेलु हिंसाका घटना न्यूनीकरण र पीडकलाई कारबाहीको माग गर्दै संघले प्रदर्शन गरेको छ । 

आठवर्ष अघि एक सौन्दर्य प्रतियोगिताका आयोजकले नशालु पदार्थ खुवाएर बलात्कार गरेको भन्दै एक युवतीले घटना सार्वजनिक गरेपछि अधिकारकर्मीहरु पीडकलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । 

प्रतिक्रिया