बाल दिवसमा पुजा

बाल दिवसमा पुजा

नोभेम्बर २० अर्थात अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा आज नेपालमा पनि यसलाई विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाइँदैछ । यसै क्रममा राजधानीको बसन्तपुर दरवार क्षेत्रमा १०८ कन्या अर्थात कुमारी पुजा आयोजना गरिएको छ ।  छोरीहरुको सम्मानमा विभिन्न स्थानमा रहेका इनर ह्वील क्लबको संयुक्त आयोजनामा १०८ कन्या पूजाको आयोजना गरेको हो ।

प्रतिक्रिया