होलीको रौनक (फोटो फिचर)

होलीको रौनक (फोटो फिचर)

कोभिडका कारण दुई वर्षदेखि ठूलो जमघट गरी होली नमनाइएकोमा यसवर्ष भने काठमाडौंमा होली मनाइएको छ ।

कोभिड संक्रमण घटेका कारण यसवर्ष उल्लासपूर्व होली मनाइएको हो । होलीमा विदेशी पर्यटकसमेत एकअर्कालाई रङ दलेर रमाइरहेका छन् ।  । तस्वीर : कान्छा गुरुङ 

प्रतिक्रिया