खेल खबर

त्रिकोणात्मक टी–२० आई श्रृंखला जित्न नेपालले १७२ रन बनाउनुपर्ने

त्रिकोणात्मक टी–२० आई श्रृंखला जित्न नेपालले १७२ रन बनाउनुपर्ने

हङकङमा जाी त्रिकोणात्मक टी–२० आई श्रृंखलाको उपाधी जित्न पपुवा न्युगिनी (पिएनजी)ले नेपाललाई एक सय ७२ रनको लक्ष्य दिएको छ। ...

मंगलबार, ०८ पुस २०८२
फाइनलमा पीएनजीविरुद्ध फिल्डिङ गर्दै नेपाल

फाइनलमा पीएनजीविरुद्ध फिल्डिङ गर्दै नेपाल

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत पपुवा न्यूगिनीविरुद्धको उपाधि भिडन्तमा नेपालले टस जितेको छ। ...

मंगलबार, ०८ पुस २०८२
पीएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा

पीएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा

नेपालले पीएनजीलाई ८५ रनले पराजित गर्दै हङकङमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। ...

मंगलबार, ०८ पुस २०८२
झापा गोल्डकपको फाइनल आज, उपाधिका लागि चर्च ब्वाइज र एपिएफ क्लबबिच प्रतिस्पर्धा

झापा गोल्डकपको फाइनल आज, उपाधिका लागि चर्च ब्वाइज र एपिएफ क्लबबिच प्रतिस्पर्धा

छैटौँ संस्करणको झापा गोल्डकपको उपाधिका लागि आज गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । ...

मंगलबार, ०८ पुस २०८२
वर्षाको कारण नेपाल र हङकङबीचको पहिलो खेल रोकियो

वर्षाको कारण नेपाल र हङकङबीचको पहिलो खेल रोकियो

त्रिकोणात्मक टी–२० आई सिरिजको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रोकिएको छ। ...

मंगलबार, ०८ पुस २०८२
घरेलु टोली हङकङलाई व्याटिङको निम्तो

घरेलु टोली हङकङलाई व्याटिङको निम्तो

नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। ...

मंगलबार, ०८ पुस २०८२
नेपाल हङकङसँग ७३ रनले पराजित

नेपाल हङकङसँग ७३ रनले पराजित

हङकङले दिएको दुई सय २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रन मात्र बनाउन सक्यो ।  नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२...

मंगलबार, ०८ पुस २०८२
नेपालसामु हङकङको २ सय १३ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत

नेपालसामु हङकङको २ सय १३ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत

निर्धारित समयमा हङकङले ६ विकेट गुमाएर २ सय १२ रनको विशाल योगफल बनायो । ...

मंगलबार, ०८ पुस २०८२
झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज : चर्च ब्वाइज र झापा–११ बीच प्रतिस्पर्धा

झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज : चर्च ब्वाइज र झापा–११ बीच प्रतिस्पर्धा

झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड र आयोजक झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ ।  विजेताले उपाधिका लागि फागुन २८ गते एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । ...

मंगलबार, ०८ पुस २०८२
नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । ...

मंगलबार, ०८ पुस २०८२
टी–२० आई त्रिदेशीय सिरिजको उपाधि नेदरल्यान्ड्सलाई

टी–२० आई त्रिदेशीय सिरिजको उपाधि नेदरल्यान्ड्सलाई

टी–२० आई त्रिदेशीय सिरिजको तेस्रो पटक उपाधि चुम्नबाट नेपाल पछि परेको छ। कीर्तिपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेदरल्यान्डसले ४ बल बाँकी छदै ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। ...

मंगलबार, ०८ पुस २०८२