ओमानको अल अमेरत क्रिकेट मैदानमा आज भएको खेलमा जितका लागि दुई सय ११ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७८ रनमा समेटियो । ...
आयरल्याण्ड ‘ए’ले एक खेल अगावै एकदिवसीय क्रिकेट शृङ्खलामाथि कब्जा जमाएको छ। ...
दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्याण्ड उल्भ्सले नेपाललाई १ सय ७५ रनको लक्ष्य दिएको छ। ...
आयरल्याण्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिमले टस जितेर पहिले बलिङ गर्ने भएको छ । ...
आयरल्याण्ड ‘ए’विरुद्ध आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ले कमजोर प्रदर्शन गरेको छ। ...
नेपाल ‘ए’विरुद्धको पहिलो एकदिवसीय खेलमा आयरल्याण्ड ‘ए’ सस्तैमा समेटिएको छ। ...
त्रिवीमा जारी अन्तिम टी–२० खेलमा नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सससामु २ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ। ...
आयरल्यान्ड ‘ए’ टोलीविरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेलमा नेपालको ‘ए’ टोलीले टस हारेको छ। ...
त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो टी २० मा पनि आयरल्याण्ड ‘ए’ अर्थात वुल्भसलाई ७१ रनले पराजित गरेपछि सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो। ...
नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आयरल्याण्ड ‘ए’सामु जितका लागि एक सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ। ...
घरेलु टोली नेपालले टि-२० शृङ्खलाअन्तर्गत आयरल्याण्ड ‘ए’विरुद्धको आज हुने खेलमा ‘टस’ जितेर पहिले ‘ब्याटिङ’ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ रोजेका हुन्।
पहिलो टी–२० अभ्यास खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ। ...