खेल खबर

नेपालद्वारा अमेरिका पराजित

डालसस्थित ग्राण्डप्रेरी रङ्गशालामा भएको खेलमा नेपाल १७ रनले विजयी भएको हो। एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रनमा समेटिएको थियो।

टि– २० सिरिज: नेपालद्वारा ओमान पराजित

टि– २० सिरिज: नेपालद्वारा ओमान पराजित

क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। ...

बुधबार, २७ साउन २०८३
आइसिसी विश्वकप क्रिकेट: नेपाल क्यानडासँग पाँच विकेटले पराजित

आइसिसी विश्वकप क्रिकेट: नेपाल क्यानडासँग पाँच विकेटले पराजित

क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ। ...

बुधबार, २७ साउन २०८३
रसियाकी एकातोरिना गण्डकीबाट खेल्दै

रसियाकी एकातोरिना गण्डकीबाट खेल्दै

रसियाकी एकातोरिना जुभियागिनसिभाले गण्डकी थण्डर्सबाट वात्साल्य एभरेष्ट वुमन्स भलिबल लिग खेल्ने भएकि छिन्। ...

बुधबार, २७ साउन २०८३
विश्वकप लिग–२: नेपाल आज ओमानसँग खेल्दै

विश्वकप लिग–२: नेपाल आज ओमानसँग खेल्दै

आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बुधबार (आज) राति ओमानसँग प्रतिस्पिर्धा गर्दैछ। ...

बुधबार, २७ साउन २०८३
भारतकी शिल्पा गण्डकीबाट खेल्दै

भारतकी शिल्पा गण्डकीबाट खेल्दै

भारतलाई नेपालमा दुई पटक काभा भलिबल जिताएकी शिल्पा सिन्धुले गण्डकीबाट खेल्नेभएकि छिन्। ...

बुधबार, २७ साउन २०८३
आइसिसी विश्वकप लिग–२: नेपाल क्यानडासँग पराजित

आइसिसी विश्वकप लिग–२: नेपाल क्यानडासँग पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ। ...

बुधबार, २७ साउन २०८३
भारतकी अनुश्रीले चितवनबाट खेल्ने

भारतकी अनुश्रीले चितवनबाट खेल्ने

एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)का लागि चितवन शक्तिले तेस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ। ...

बुधबार, २७ साउन २०८३
'मलाई विवादमा तान्न खोजियो' : निर्देशक शोभितराज प्रसाईं

'मलाई विवादमा तान्न खोजियो' : निर्देशक शोभितराज प्रसाईं

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागका नवनियुक्त निर्देशक शोभितराज प्रसाईंले नियमसंगत आफ्नो नियुक्तिलाई विवादमा तान्न खोजेकोमा दुःख व्यक्त गरेका छन्। ...

बुधबार, २७ साउन २०८३
पारसले गुजराजबाट लिजेन्ड्स लिग खेल्ने

पारसले गुजराजबाट लिजेन्ड्स लिग खेल्ने

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव एवं राष्ट्रिय टोलीका पूर्व कप्तनान पारस खड्काले गुजरात जायन्ट्सबाट लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन्। ...

बुधबार, २७ साउन २०८३
नेपाललाई हराउँदै बङ्गलादेश साफ यू–२० च्याम्पियन

नेपाललाई हराउँदै बङ्गलादेश साफ यू–२० च्याम्पियन

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले जितेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले हरायो। ...

बुधबार, २७ साउन २०८३