खेल खबर

सातौं बागमती गोल्डकपमा आज एपीएफ र हानामी भिड्दै

सातौं बागमती गोल्डकपमा आज एपीएफ र हानामी भिड्दै

सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । ...

मंगलबार, ३१ भदौ २०८२
विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ – मन्त्री सिंह

विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ – मन्त्री सिंह

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्ने बताएका छन् । ...

मंगलबार, ३१ भदौ २०८२
इंग्लिस प्रिमियर लिगमा आर्सनलले लेस्टरलाई हरायो

इंग्लिस प्रिमियर लिगमा आर्सनलले लेस्टरलाई हरायो

इंग्लिस प्रिमियर लिगमा आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ । शनिवार भएको खेलमा आर्सनलले लेस्टरलाई २–० ले पराजित गरेको हो । ...

मंगलबार, ३१ भदौ २०८२
नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

नेपाल पुलिस क्लब २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ...

मंगलबार, ३१ भदौ २०८२
थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा

थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा

नेपाल बास्केटबल संघ र थ्री बाई थ्री नेपालको आयोजनामा जारी अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । ...

मंगलबार, ३१ भदौ २०८२
‘इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसिप–२०८१’ को उपाधि पारामाउन्ट कलेजलाई

‘इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसिप–२०८१’ को उपाधि पारामाउन्ट कलेजलाई

इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ । ...

मंगलबार, ३१ भदौ २०८२
बुढासुब्बा गोल्डकपको उपाधिमा एनआरटीको ह्याट्रिक

बुढासुब्बा गोल्डकपको उपाधिमा एनआरटीको ह्याट्रिक

२५औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि जितेसँगै न्युरोड टिम (एनआरटी) ले उपाधिमा ह्याट्रिक गरेको छ । ...

मंगलबार, ३१ भदौ २०८२
महिला टी–२० श्रृङ्खलामा नेपालको लज्जास्पद हार

महिला टी–२० श्रृङ्खलामा नेपालको लज्जास्पद हार

काठमाडौँमा भएको महिला टी–२० श्रृङ्खलामा नेपालले लज्जास्पद प्रदर्शन गरेको छ । नेपालले खेलेका सबै ६ खेलमा हार बेहोरेको हो । ...

मंगलबार, ३१ भदौ २०८२
दम्पत्तिको लगानीमा बुटबलमा एक्स्ट्राटेक क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला बन्दै

दम्पत्तिको लगानीमा बुटबलमा एक्स्ट्राटेक क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला बन्दै

निजी क्षेत्रको पहलमा रूपन्देहीको तिलोत्तमा वडा नम्बर १७ पूर्व दरखसवामा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको एक्स्ट्राटेक क्रिकेट मैदानमा फ्लडलाइट जडानको काम सुरू भएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
त्रिकोणात्मक टी–२० सिरिज: नेपालको लगातार पाँचौँ हार

त्रिकोणात्मक टी–२० सिरिज: नेपालको लगातार पाँचौँ हार

नेपालले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा लगातार पाँचौँ हार खेपेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भयो । ...

मंगलबार, ३१ भदौ २०८२
त्रिकोणात्मक सिरिज:  नेपालको लगातार चौथो हार

त्रिकोणात्मक सिरिज: नेपालको लगातार चौथो हार

महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपालको हारको शृंखला रोकिएको छैन । ...

मंगलबार, ३१ भदौ २०८२