खेल खबर

साफ यु–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भारत भिड्दै

साफ यु–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भारत भिड्दै

भुटानको थिम्पुमा आजदेखि सुरु हुने १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल र भारत भिड्दैछन् । ...

मंगलबार, २६ साउन २०८३
टप एण्ड टी २० सिरिजमा नेपालको लगातार तेस्रो हार

टप एण्ड टी २० सिरिजमा नेपालको लगातार तेस्रो हार

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । ...

मंगलबार, २६ साउन २०८३
टप टी–२० सिरिजमा अस्ट्रेलियासँग भिड्दै नेपाल

टप टी–२० सिरिजमा अस्ट्रेलियासँग भिड्दै नेपाल

बिहीबारदेखि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ । ...

मंगलबार, २६ साउन २०८३
एन्फा महिला लिग छनोट : उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल भिड्दै

एन्फा महिला लिग छनोट : उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल भिड्दै

आजदेखी एन्फा महिला लिग छनोट प्रतियोगिता सुरु हुने भएको छ । ...

मंगलबार, २६ साउन २०८३
बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ नगद पुरस्कार दिने

बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ नगद पुरस्कार दिने

म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई सरकारले प्रोत्साहनस्वरुप पाँच लाख रुपैयाँ नगद पुरस्कारको घोषणा गरेको छ । ...

मंगलबार, २६ साउन २०८३
एएफसी यु–२० महिला एसियन कपः नेपालले उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै

एएफसी यु–२० महिला एसियन कपः नेपालले उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै

एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै छ । ...

मंगलबार, २६ साउन २०८३
फिफा वरियतामा नेपाल ८७ औं स्थानमा

फिफा वरियतामा नेपाल ८७ औं स्थानमा

गत जुलाईमा उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलमा नेपालले वरीयतामा १०७औं स्थानमा रहेको लाओसलाई ९–० र १५९औं स्थानको श्रीलंकाविरुद्ध ८–० को एकतर्फी जित हासिल गरेको थियो। ...

मंगलबार, २६ साउन २०८३
राष्ट्रिय क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट गरियो

राष्ट्रिय क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट गरियो

नेपालमा पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट गरिएको छ । ...

मंगलबार, २६ साउन २०८३
आजदेखि यु–२० महिला एसियन कप छनोट सुरु, नेपाल भुटानसँग भिड्दै

आजदेखि यु–२० महिला एसियन कप छनोट सुरु, नेपाल भुटानसँग भिड्दै

भुटानको थिम्पुमा आजदेखि एएफसी यु–२० महिला एसियन कप छनोट समूह ‘ए’ सुरु हुँदै छ । समूह ए मा रहेको नेपालले आफ्नो छनोट यात्राको सुुरुवातमा घरेलु टोली भुटानसँग भिड्दै छ ।

मंगलबार, २६ साउन २०८३
रवीन्द्र ढाँटले जिते एमएफएनको उपाधि

रवीन्द्र ढाँटले जिते एमएफएनको उपाधि

म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा नेपाली एमएमए फाइटर रवीन्द्र ढाटले बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका छन् । ...

मंगलबार, २६ साउन २०८३
तेक्वान्दो टोली थाइल्यान्ड जादैँ

तेक्वान्दो टोली थाइल्यान्ड जादैँ

आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली थाइल्यान्डको पटाया जाने भएको छ । त्यसका लागि टोली अगष्ट ८ तारिख थाइल्यान्ड प्रस्थान गर्ने छन् ।

मंगलबार, २६ साउन २०८३