राजनीति

बालकोटमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

तर अन्य दलका नेताहरूले त्यसलाई अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीलाई भेट्न गएका हुन् । यसअघि आज बिहान कांग्रेस नेता डा. मिनेन्द्र रिजालले पनि एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए । गठबन्धनमा...

नेपाल प्रहरीमा तीन एआईजी थप गर्ने सरकारको निर्णय

नेपाल प्रहरीमा तीन एआईजी थप गर्ने सरकारको निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थप गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिएका छन् । योसँगै प्रहरीमा प्राविधिकसहित एआईजीको दरबन्दी ९ पुगेको छ । ...

बुधबार, ०६ साउन २०८३
गठबन्धनमा खटपट भएपछि  एमालेसँग वैकल्पिक गठबन्धन गर्ने कांग्रेसको तयारी

गठबन्धनमा खटपट भएपछि एमालेसँग वैकल्पिक गठबन्धन गर्ने कांग्रेसको तयारी

नेता रिजालले एक घण्टा कुराकानी गरेको बताइएको छ । त्यसक्रममा अध्यक्ष ओलीले गठबन्धनको निर्णय आएपछि थप कुराकानी गर्ने बताएका थिए । त्यस्तै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि एमाले नेताहरुसँग निरन्तर छलफलमा...

बुधबार, ०६ साउन २०८३
हाम्रो प्रयास गठबन्धन जोगाउनेमै छः प्रचण्ड

हाम्रो प्रयास गठबन्धन जोगाउनेमै छः प्रचण्ड

उनले एमसीसीका विषयमा छलफल गरेर निकास निकाल्ने प्रयास भइरहेको पनि बताए । उनले भने,‘सकेसम्म गठबन्धन जोगाउनेतिर छौं । पाँच दलको बैठक बसेर निकास निकाल्ने प्रयास गर्छौ।’ ...

बुधबार, ०६ साउन २०८३
फेरि सर्यो कांग्रेसको १६ जिल्लाको अधिवेशन

फेरि सर्यो कांग्रेसको १६ जिल्लाको अधिवेशन

नेपाल बारको सम्मेलन र महेन्द्रनारायण निधिको जन्मजयन्ती लाई मध्यनजर गरी अधिवेशन दुई दिन सारिएको बताइएको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके,...

बुधबार, ०६ साउन २०८३
एमाले अध्यक्ष ओलीसहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी दर्ता

एमाले अध्यक्ष ओलीसहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी दर्ता

त्यसैगरी अनेरास्ववियुले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको भन्दै सीसीएमसीका तत्कालीन संयोजक ईश्वर पोखरेल र तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध पनि उजुरी दर्ता गराएको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी...

बुधबार, ०६ साउन २०८३
'एमसीसी सदनमा प्रस्तुत गर्ने विषयमा दुविधा हुन हुँदैन'

'एमसीसी सदनमा प्रस्तुत गर्ने विषयमा दुविधा हुन हुँदैन'

एमसिसीलाई कुनै पनि राजनीतिक दलले सत्तामा पुग्ने भर्याङ बनाउन नहुने भन्दै उनले दुई देशबीचका वैदेशिक सम्बन्धदेखि आर्थिक सम्बन्धसँग जोडिएका विषय भएकाले छिटोभन्दा छिटो संसद्मा प्रवेश गराएर व्यापक छलफल गरिनुपर्ने बताइन्...

बुधबार, ०६ साउन २०८३
प्रचण्डले उपयोग गरेको बुझेपछि प्रधानमन्त्रीको यस्तो छ रणनीति

प्रचण्डले उपयोग गरेको बुझेपछि प्रधानमन्त्रीको यस्तो छ रणनीति

एमालेसँग अलग्गिएपछि छटपटाएका प्रचण्डले तत्काल नेपाली कांग्रेसलाई उपयोग गरेको कुरा अब छर्लंग हुनपुगेको छ । उनले एमसीसी अनुमोदन गर्न आफूले पूरा सहयोग गर्ने विश्वास र वचन दिएर प्रधानमन्त्री देउवालाई प्रधानन्यायाधीश...

बुधबार, ०६ साउन २०८३
'एमसीसी संसदमा टेबल भएपछि पास फेल जे हुन्छ, त्यसलाई स्वीकार्छु'

'एमसीसी संसदमा टेबल भएपछि पास फेल जे हुन्छ, त्यसलाई स्वीकार्छु'

उनले एमसीसीको पक्षमा उभिन डराउन नहुने समेत बताए । प्रधानमन्त्रीले भने,‘‘पास फेल के हुन्छ थाहा छैन । हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका...

बुधबार, ०६ साउन २०८३
प्रधानमन्त्री र प्रचण्डको भेटपछि सर्‍यो गठबन्धनको बैठक

प्रधानमन्त्री र प्रचण्डको भेटपछि सर्‍यो गठबन्धनको बैठक

दुई नेताको छलफलपछि आज दिउँसो ३ बजेका लागि बोलाइएको गठबन्धनको बैठक ५ बजेका लागि सारिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । गठबन्धनमा सहमति नगरी सरकारले एकतर्फी ढंगले एमसीसी अगाडि बढाउन...

बुधबार, ०६ साउन २०८३
एमसीसीमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

एमसीसीमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

माओवादीले राष्ट्रिय सहमति विना एमसीसी संसदमा टेबल गरिए विपक्षमा मतदान गर्ने र सरकारबाट हट्ने निर्णय गरिसकेको छ । त्यस्तै सत्तारुढ नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पनि एमसीसीको विपक्षमा छन्...

बुधबार, ०६ साउन २०८३
दल दर्ता गर्न ११ दिनको समय

दल दर्ता गर्न ११ दिनको समय

मुलुकमा विसं २०१५ मा भएको पहिलोदेखि हालसम्म निर्वाचनमा भाग लिने प्रयोजनका लागि विभिन्न राजनीतिक दल आयोगमा दर्ता हुँदैआएका छन् । हाल ११९ राजनीतिक दल दर्ता भई अस्तित्वमा रहेको आयोगले जनाएको...

बुधबार, ०६ साउन २०८३