माओवादीले राष्ट्रिय सहमति विना एमसीसी संसदमा टेबल गरिए विपक्षमा मतदान गर्ने र सरकारबाट हट्ने निर्णय गरिसकेको छ । त्यस्तै सत्तारुढ नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पनि एमसीसीको विपक्षमा छन्...
महोत्तरीको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले वैशाखमै स्थानीय तहको निर्वाचन हुँदा आफूहरुको संविधानमा तोकिएको पाँच वर्ष अवधि पूरा नहुँदै कार्यकाल सकिने भन्दै एकै चरणमा निर्वाचन नगर्न माग गर्दै रिट दायर...
बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको र थप अनुसन्धान प्रक्रिया अघि बढिरहेको उनले बताए । जुम्लाकी ४० वर्षीया महिलाले सांसद बानियाँविरुद्ध करणीको किटानी जाहेरी दिएकी थिइन् । ...
संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि हुँदै सोही विश्व संस्थाको उपमहासचिवको जिम्मेवारीसमेत सम्हालेका पूर्वपरराष्ट्र सचिव आचार्यलाई मन्त्रिपरिषद्को सिफारिसमा गत माघ १४ गते राष्ट्रपतिले राजदूतमा नियुक्त गरेकी थिइन् । ...
यसैगरी मन्त्री आलेले सरकारले जिटुजीलगायत अन्य क्षेत्रबाट रकम लिएर भए पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्ने बताए । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पाँच गठबन्धन दलको पनि सहमति...
बडूले सबैले मिलेर जाने वातावरण बनाउन खोजिएको बताए । सत्ता गठबन्धन दलहरुबीच एमसीसीबारे मतभेद भएपछि सरकारले गठबन्धनमा थप छलफल गरेर यसबारे साझा धारणा तय गर्ने तयारी गरेको हो । माओवादी...
एमालेले आफूले कारवाही सिफारिस गरेका १४ सांसदलाई सभामुखले सूचना प्रकाशन नगरेकालगायतका विषय उठाएर अवरोध गर्दै आएको छ । सभामुख सापकोटाले कोभिड–१९ का कारण लामो समयदेखि बस्न नसकेको बैठकलाई सञ्चालन गर्न...
संसद सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको कार्यसूचीमा प्रधानमन्त्रीले थारु आयोगको प्रतिवेदन पेश गर्ने र सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसअघि आजको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल...
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार आजको बैठकमा एमसीसी पेश नगर्ने सहमति भएको हो । यसबारेमा छलफल गर्न बिहीबार गठबन्धनका नेताहरुको बैठक बोलाउने दुई नेताबीच सहमति भएको छ । ...
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपस्थित भएको छैन । यसअघि बसेको सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी टेबुल गर्ने कार्यसूची नराख्न आग्रह गरेको...
माओवादी नेता देव गुरुङले एमसीसीका असमान सर्त परिमार्जन नगरी अघि बढाउन नसकिने र सरकारले जवर्जस्ती ल्याए विपक्षमा मतदान गर्ने निर्णय बैठकले गरेको जानकारी दिए । त्यस्तै बैठकले सदन सुचारु नगरी...
सम्भवतः यसै विषयलाई टुङ्ग्याउन सभामुखले आज बिहान साढे ११ बजे कार्य व्यवस्था समितिको बैठक बोलाउनुभएको छ । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷७८...