राजनीति

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता

टीकापुर घटनामा दोषी ठहर भएका रेशमलाल चौधरीकी पत्नीको नेतृत्वमा उक्त  पार्टी केही महिनाअघि मात्रै गठन गरिएको थियो । जिल्लाको मोहन्याल गाउँपालिकाबाहेक सबै १२ पालिकामा निर्वाचनको मतगणना जारी छ । ...

प्यूठान नगरपालिका-१ को वडा अध्यक्षमा कांग्रेसकी साधना राउत विजयी

प्यूठान नगरपालिका-१ को वडा अध्यक्षमा कांग्रेसकी साधना राउत विजयी

शुक्रबार सम्पन्न स्थानीय निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ९५३ मत ल्याएर राउत वडाअध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्द बस्नेत (गोपाल)ले ७ सय ११ मत पाए । ...

विहीबार, ०७ साउन २०८३
मनाङको ङिस्याङ गाउँपालिका अध्यक्षमा एमालेका कान्छा घले विजयी

मनाङको ङिस्याङ गाउँपालिका अध्यक्षमा एमालेका कान्छा घले विजयी

उपाध्यक्षमा स्वतन्त्र उमेदवार छिरिङ गुरुङ ७४४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उमेदवार रिन्जेन धोर्जे गुरुङले ७१९ मत ल्याए । स्वतन्त्र उमेदवार गुरुङलाई नेकपा एमालेले सहयोग...

विहीबार, ०७ साउन २०८३
मुस्ताङको घरपझोङमा कांग्रेसका मोहनसिंह लालचन विजयी

मुस्ताङको घरपझोङमा कांग्रेसका मोहनसिंह लालचन विजयी

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा दुई हजार ८४ जना मतदाता रहेको घरपझोङ गाउँपालिकामा ७६.६८ प्रतिशतअर्थात् एक हजार ५९८ मत खसेको थियो । घरपझोङ गाउँपालिका–३ को वडाध्यक्षमा नेकपा एमालेका फणीन्द्र थकालीसहितका...

विहीबार, ०७ साउन २०८३
काठमाडौँ महानगरपालिकामा बालेन साहको अग्रता

काठमाडौँ महानगरपालिकामा बालेन साहको अग्रता

मतगणनाको अतिप्रारम्भिक परिणामअनुसार साहले २२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सिर्जना सिंहले १८ र नेकपा एमालेका केशव स्थापितले १३ मत प्राप्त गरेका छन् । महानगरपालिकाको वडा नं १...

विहीबार, ०७ साउन २०८३
राप्ती गाउँपालिका –९ मा माओवादीका मगर विजयी

राप्ती गाउँपालिका –९ मा माओवादीका मगर विजयी

७१४ मत खसेकामा उनले ३५८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गरेका छन् । उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित...

विहीबार, ०७ साउन २०८३
छाङ्गरु र तिङ्करको मतपेटिका हेलिकप्टरबाट ल्याईँदै

छाङ्गरु र तिङ्करको मतपेटिका हेलिकप्टरबाट ल्याईँदै

मतपेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । नेपालतर्फ बाटो नभएकाले हेलिकप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो । गत शनिबार छाङ्गरु...

विहीबार, ०७ साउन २०८३
रेसुङ्गाको २ र ३ मा कांग्रेस विजयी

रेसुङ्गाको २ र ३ मा कांग्रेस विजयी

त्यस्तै नगरको वडा नम्बर–३ मा नेपाली कांग्रेसका बाबुराम खत्री वडाअध्यक्षमा निर्वाचित भएका छन् । खत्रीले ५९० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका मानबहादुर घर्तीले ५४८ मत ल्याएर पराजित...

विहीबार, ०७ साउन २०८३
नुवाकोटको म्यागङ–१ मा  कांग्रेसको प्यानल विजयी

नुवाकोटको म्यागङ–१ मा कांग्रेसको प्यानल विजयी

उक्त वडाबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवारलाई ९३ , माओवादीका उम्मेदवारलाई ६९, नेकपा (एमाले)को उम्मेदवारलाई ३७ मत प्राप्त भएको थियो । अहिले सोही गाउँपालिकाको वडा नं २ को मतगणना जारी छ...

विहीबार, ०७ साउन २०८३
नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी

नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी

कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गरेका छन् । चामेको उपाध्यक्षमा कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित भएका...

विहीबार, ०७ साउन २०८३
काठमाडौं महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेदेखि

काठमाडौं महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेदेखि

मतपेटिका राष्ट्रियसभा गृहमा संकलन गरेलगत्तै सर्वदलीय बैठक बसेको थियो । एउटा दलले हरेक बुथमा एक जना प्रतिनिधि राख्न पाउने छन् भने स्वतन्त्र उम्मेदवारहरुको तर्फबाट ५ जना रहनेछन् । ...

विहीबार, ०७ साउन २०८३
काठमाडौं उपत्यकाका विभिन्न मतदानस्थलमा देखिएका दृष्य(फोटोफिचर)

काठमाडौं उपत्यकाका विभिन्न मतदानस्थलमा देखिएका दृष्य(फोटोफिचर)

केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटनासमेत भएको जनाइएको छ । मतदानका क्रममा हामी उपत्यकाका विभिन्न मतदान केन्द्रमा पुगेका थियौं । ...

विहीबार, ०७ साउन २०८३