समाचार

तेलको मूल्य १३ वर्षयताकै उच्च

एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ । रुसले युक्रेनमा आक्रमण गरेपछि आपूर्तिमा अवरोध सिर्जना हुने डरले इन्धनको बजार प्रभावित भएको छ । पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढेकाले उपभोक्ताहरू पनि प्रत्यक्ष...

विश्वमा कोरोना संक्रमणबाट ६० लाख मानिसको मृत्यु

विश्वमा कोरोना संक्रमणबाट ६० लाख मानिसको मृत्यु

यूरोप क्षेत्रमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १८ लाख १८ करोड १२ लाख ७५ हजारभन्दा बढी रहेको छ र यो क्षेत्र महादेशीय आधारमा तुलना गर्दा सबैभन्दा बढी सङ्क्रमित रहेको क्षेत्र हो...

सोमबार, २२ असार २०८३
टिकटविनै जहाजमा मानिस पुगेकोबारे अध्ययन गर्न गठित समितिले बुझायो प्रतिवेदन

टिकटविनै जहाजमा मानिस पुगेकोबारे अध्ययन गर्न गठित समितिले बुझायो प्रतिवेदन

समितिमा महासेनानी अनुप अधिकारी, प्रहरी उपरीक्षक वेद विष्ट, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, उप–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य, हवाई सुरक्षा निर्देशक वासुदेव भट्टराई, नेपाल वायु सेवा निगमका निर्देशक अनिल...

सोमबार, २२ असार २०८३
डेढ करोड नगदसहित काठमाडौंबाट हुण्डी कारोबारी पक्राउ

डेढ करोड नगदसहित काठमाडौंबाट हुण्डी कारोबारी पक्राउ

उनीहरूले नक्कली गरगहनाको कारोबार गरेको समेत खुलेको प्रहरीले जनाएको छ । ...

सोमबार, २२ असार २०८३
निगमले साउदी अरेबियाको रियाद, दमाम र जेद्दामा उडान भर्ने

निगमले साउदी अरेबियाको रियाद, दमाम र जेद्दामा उडान भर्ने

यस उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउनेछ । निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अनुरुप काठमाडौं– रियाद –काठमाडौं सेक्टरमा साताको...

सोमबार, २२ असार २०८३
अब दैनिक १० किलो मात्र सुन आयात गर्न पाइने

अब दैनिक १० किलो मात्र सुन आयात गर्न पाइने

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका निकायलाई आजै परिपत्र गरी सुन विक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा (४) लाई संशोधन गरिएकाले सोही बमोजिम गर्न निर्देशन...

सोमबार, २२ असार २०८३
भक्तपुरका तीन वटा पोल्ट्री फार्ममा बर्डफ्लू फेला

भक्तपुरका तीन वटा पोल्ट्री फार्ममा बर्डफ्लू फेला

समितिले सूर्यविनायक–१० स्थित पूर्वमा अजिमा इँटा उद्योगसँगै अरनिको राजमार्ग जाने सडक, पश्चिममा शिखर पोल्ट्री फार्मसँगै रहेको बाटो, दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमाना र उत्तरमा पानी ट्याङ्की जाने बाटोको चार किलाभित्रको...

सोमबार, २२ असार २०८३
पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

यसअघि दिइएको ७ दिनको समय अपुग भएपछि प्रहरीले आइतबार म्याद थपका लागि प्रहरीमा उपस्थित गराएकोमा थप १२ दिन समय पाएको हो । १७ वर्षीया किशोरीले आफू बलात्कृत भएको भन्दै जिल्ला...

सोमबार, २२ असार २०८३
'गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ'

'गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ'

उनले मुलुकको राजनीतिक समाधानमा गठबन्धन दलले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै विगतमा आफ्नो पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीले संविधान निर्वाणमा १६ बुँदे सम्झौता गरेको जानकारी दिए । गच्छदारले...

सोमबार, २२ असार २०८३
'केपी ओलीलाई कति सहने ? संसद भंग गरेर चुनावमा जाऔं'

'केपी ओलीलाई कति सहने ? संसद भंग गरेर चुनावमा जाऔं'

उनले भने, ‘एमालेले संसद चल्न पनि नदिने, हामीले भत्ता खाइरहने, केपी ओलीलाई कति सहने ?’ उनले एमालेले संसद चल्नै नदिएकाले अब भंग गर्नुको विकल्प नभएको पनि बताए । उनले संसद...

सोमबार, २२ असार २०८३
एमाले सांसद  बानियाँ निलम्बित

एमाले सांसद बानियाँ निलम्बित

बलात्कारको आरोप लागेपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल बानियाँ हिरासतमा छन् । ...

सोमबार, २२ असार २०८३
महाअभियोग प्रस्ताव अध्ययन गर्न ११ सदस्यीय समिति

महाअभियोग प्रस्ताव अध्ययन गर्न ११ सदस्यीय समिति

प्रतिनिधिसभाको आइतबारको बैठकले ११ सदस्यीय समिति गठन गरेको हो । समितिमा नेकपा एमालेबाट विष्णु पौडेल, शिवमाया ताम्बाहाङ्फे, कृष्णभक्त पोखरेल र लालबाबु पण्डित छन् । नेपाली कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर...

सोमबार, २२ असार २०८३