समाचार

कांग्रेस नेता बस्नेतको निधन

विसं २००२ मङ्सिर १ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिनुभएका बस्नेतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताउनुभएको थियो । उहाँ अविवाहित हुनुहुन्थ्यो ।

शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

पप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताउनुभएको छ । ...

विहीबार, ११ भदौ २०८३
नेप्सेमा झिनो अङ्कको गिरावट

नेप्सेमा झिनो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ। ...

विहीबार, ११ भदौ २०८३
अख्तियार उक्साउँदै पूर्व प्रधानमन्त्री ओली

अख्तियार उक्साउँदै पूर्व प्रधानमन्त्री ओली

संसद्, सडक र सञ्चारमाध्यम मार्फत भ्रष्टाचार विरुध्द नागरिकको आवाज बुलन्द हुँदै गएपछि राजनीतिक दलहरु हच्किएकाले नक्कली शरणार्थी धन्दामा संलग्न नेतालाई संरक्षण दिने आँट गर्न नसकेको प्रष्ट हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल,...

विहीबार, ११ भदौ २०८३
न्यायमा सहज पहुँच छैन पीडितलाई

न्यायमा सहज पहुँच छैन पीडितलाई

पीडितलाई व्यक्तिगत, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक विषयलाई कारण बनाएर घर समाजले पीडा दिएको हुन्छ । त्यही पीडा सहन नसकेर न्याय पाउन न्यायलयमा आउने एकाधबाहेक सबै पीडित आर्थिकरुपले कमजोर एवं...

विहीबार, ११ भदौ २०८३
नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

ललितपुरस्थित नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन्। ...

विहीबार, ११ भदौ २०८३
धार्मिक आस्थाको केन्द्र ‘गह्रौँसुर’

धार्मिक आस्थाको केन्द्र ‘गह्रौँसुर’

गह्रौँसुरमा भगवती मन्दिर, कालिका मन्दिरको दर्शनका साथै मनमोहक दृश्यावलोकनका लागि दर्शनार्थी आउने गर्छन्। ...

विहीबार, ११ भदौ २०८३
राप्ती बगरबाट गोहीका २५९ अण्डा सङ्कलन

राप्ती बगरबाट गोहीका २५९ अण्डा सङ्कलन

चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका दुई सय ५९ अण्डा सङ्कलन गरेको छ। बगरमा भेटिएकामध्ये नौ वटा गुँडबाट अण्डा सङ्कलन गरिएको हो। ...

विहीबार, ११ भदौ २०८३
रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

“रक्तचन्दनको खेतीबारे यहाँका किसान जानकार छैनन।” ...

विहीबार, ११ भदौ २०८३
होटल संचालकले नै छुरा हानेर ग्राहकको हत्या

होटल संचालकले नै छुरा हानेर ग्राहकको हत्या

खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवा बोटेस्थित ‘सानदार होटल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेका हुन् । ...

विहीबार, ११ भदौ २०८३
जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन

जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन

जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका हुनुहुन्थ्यो । घाइते भएको १७ वर्षपछि उहाँको निधन भएको हो । केही दिनदेखि स्वास्थ्यमा थप समस्या भएपछि कायस्थलाई बनेपास्थित शिरमेमोरियल अस्पताल भर्ना गरिएको थियो...

विहीबार, ११ भदौ २०८३
बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प

बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । ...

विहीबार, ११ भदौ २०८३